विशेष

एनआरएनए कतारको आइसिसी सदस्यमा कार्की र लेखा संयोजकमा गिरीको उम्मेदवारी

म्याग्दी ९ साउन । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा म्याग्दीका विक्रम कार्की र लेखा समिति संयोजकमा थम गिरीले उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २०२३–२५ कार्यकालका लागि हुन लागेको निर्वाचनमा लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय कार्कीले सदस्य र गिरीले लेखा समिति संयोजकमा उम्मेदवारी दिनुभएको... पुरा पढ्नुहोस

शतक बर्ष अघिको कथा बस्तुलाई समेटिएको तीज गीत‘छोरी’ म्युजिक भिडियोमा (भिडियाे सहित)

म्याग्दी ९ साउन । एक सय बर्ष अघिको कथा बस्तुलाई समेटेर तयार गरिएको तीज गीत ‘छोरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । म्याग्देली कलाकार नकुल ढकालको शब्द तथा लय संकलनमा तयार भएको छोरी गीतको म्युजिक भिडियोमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाले सति प्रथा उन्मुलन गरेको सन्दर्भ समेतलाई जोडिएको छ... पुरा पढ्नुहोस

म्याग्दीका उतकृष्ट तीन सामुदायिक वन पुरस्कृत

  म्याग्दी, ९ साउन । डिभिजन वन कार्यालय म्याग्दीले जिल्ला उतकृष्ट तीन सामुदायिक वनलाई पुरस्कृत गरेको छ। मंगलबार डिभिजन कार्यालयको सभाहलमा गत आर्थिक बर्षको बार्षिक प्रगतिको सार्वजनिक एवम् पुरस्कार वितरण कार्यक्रम आयोजना गरी उतकृष्ट तीन सामुदायिक वन, कर्मचारी र पत्रकारलाई पुरस्कृत गरेको हो । कार्यालयले रघुगंगा गाउँपालिका वडानम्वर ८ को... पुरा पढ्नुहोस

कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा,छ घर विस्थापित

पर्वत, ९ साउन । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् । पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक... पुरा पढ्नुहोस

मध्यरातमा खाजा घरभित्र मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक

बागलुङ, साउन ९ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बडिगाड गाउँपालिका वडा नं. ६ को आशा होटल एण्ड खाजा घरमा पौडेल मृत भेटिएको पुष्टि गरे । गएराति करिब १... पुरा पढ्नुहोस

सवारी कारवाहीबाट ७३ लाख राजश्व संकलन

  म्याग्दी, ८ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले सवारी कारवाहीबाट गतवर्ष ७३ लाख २७ हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरेको छ। आर्थिक बर्ष २०७९/०८०मा ट्राफिक प्रहरीले ९ हजार दुईसय सवारी साधनलाई कारवाही गरेको थियो । प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलका अनुसार गत बर्षमा ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ... पुरा पढ्नुहोस

सिमी टिप्न व्यस्त कृषक (फोटो फिचर)

म्याग्दीको मंगला गाउँपालिका –२ सल्यानमा सिमी टिप्न व्यस्त बनेका कृषकहरु । यहाँ व्यावसायिक रुपमा सिमीको खेती हुने गरेको छ । तस्बिरः कमल खत्री पुरा पढ्नुहोस

गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

  बेनी, ८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ । क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम सञ्चालक समितिलाई चार बोरा चामल, दई प्याक खानेतेल, एक बोरा दाल, ४० केजी... पुरा पढ्नुहोस

राखु भगवतीमा ‘एक घर एक धारा’

  म्याग्दी, ८ साउन । मिटर जडित ‘एक घर एक धारा’ निर्माणले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा खानेपानी वितरणमा सहज बनाएको छ । पहिले भन्दा अहिले मिटर जडित खानेपानी वितरणले दैनिक रुपमा घरमा खानेपानी सहज रुपमा आएको रघुगंगा– २ राखु पखटोलकी लक्ष्मी खत्रीले बताउनुभयो । घर–घरमा खानेपानी सहज उपलब्ध हुदाँ... पुरा पढ्नुहोस

म्याग्दीमा ६ हजार दुईसय हेक्टरमा र्सिचाई सुविधा

  म्याग्दी, ४ साउन । म्याग्दीमा खेतीयोग्य जमिनमा विस्तार्रै िसचाई सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो समय खेतीयोग्य जमिनमा र्सिचाई सुविधा बढ्दै गएको हो । हिमाली जिल्ला म्याग्दीमा ७० प्रतिशत कृषकले आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । म्याग्दीमा ६... पुरा पढ्नुहोस