सिमी टिप्न व्यस्त कृषक (फोटो फिचर)

  • ८ श्रावण २०८०, सोमबार
  • 307 पटक पढिएको

म्याग्दीको मंगला गाउँपालिका –२ सल्यानमा सिमी टिप्न व्यस्त बनेका कृषकहरु । यहाँ व्यावसायिक रुपमा सिमीको खेती हुने गरेको छ ।
तस्बिरः कमल खत्री