प्रवास
एनआरएनए जापानको चुनाबमा चार म्याग्देली प्रतिस्पर्धामा
- हिजो
- २९ असार २०८२, आईतवार
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न १२ औँ राष्ट्रिय महाधिवेशनमा चार जना म्याग्देलीहरु चुनाबी प्रतिस्पर्धामा रहनुभएको छ । जापानमा रहनुभएका बेनी नगरपालिका २ का सागर कार्कीले क्षेत्रीय सचिब पदमा र सागर थापा बगालेले एनआरएनए जापानको क्षेत्रीय समिति नागोयाको सचिब पदमा उम्मेदवारी दिनुभएको छ । त्यसैगर मालिका गाउँपालिका– १ निस्कोट... पुरा पढ्नुहोस
काजीमान बुढाथोकी नेतृत्वमा मोना यूएईको नयाँ कार्यसमिति चयन
- हिजो
- २९ असार २०८२, आईतवार
यूएई, १३ जुलाई । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति युएईको अध्यक्षमा काजीमाना बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ। पाँचौ साधारणसभा तथा अधिवेशनबाट २०२५देखि २०२७ सम्मकाे कार्यकालकाे लागि नयाँ कार्यसमिति चयन गरिएको हो । गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नविन खत्री (किरन ), उपाध्यक्षहरुमा वेकप्रसाद पुन, वेल फगामी, रामचन्द्र... पुरा पढ्नुहोस
आयोजक र म्याग्दी कालीलाई नवौं मोना अस्ट्रेलिया कप भलिबलको उपाधि
- 1 महिना, 3 दिन अगाडि
- २९ जेष्ठ २०८२, बुधबार
अस्ट्रेलियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित नवौं मोना अस्ट्रेलिया कप भलिबल प्रतियोगिताको उपाधि आयोजक र म्याग्दी काली युनाइटेडले जितेको छ ।मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित... पुरा पढ्नुहोस
मोना अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्य समिति गठन
- 3 महिना, 14 दिन अगाडि
- १७ चैत्र २०८१, सोमबार
अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेको म्याग्देलीहरुको साझा संस्था, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले न्यू साउथ बेल्स राज्य समिति गठन गरेको छ । मोनाको चार महिनाअघि सम्पन्न अधिवेशनले राज्यस्तरमा समेत म्याग्देलीहरुलाई एकताबद्ध बनाउने अवधारणालाई पारित गरेसँगै अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्यमा आइतबार समिति घोषणा गरिएको हो । याम बुढाथोकीको संयोजकत्वमा... पुरा पढ्नुहोस
मोना अस्ट्रेलियाको प्रवक्तामा गोकुल भण्डारी मनोनित
- 4 महिना, 7 दिन अगाडि
- २३ फाल्गुन २०८१, शुक्रबार
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको प्रवक्तामा गोकुल भण्डारी मनोनित भएका छन् । मोना अस्ट्रेलियाको नवौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो वैठकले भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिईएको महासचिब बाबुराम पौडेलले जानकारी दिए । रघुगंगा गाउँपालिका २ मा घर भएका गोकुल अघिल्लो कार्यसमितिमा सहसचिबको भूमिकामा रहेका थिए । मोना अस्ट्रेलियाको हरेक कार्यक्रम... पुरा पढ्नुहोस
मोना कतारको अध्यक्षमा भगवतीका भण्डारी सर्वसम्मत चयन
- 5 महिना, 5 दिन अगाडि
- २७ माघ २०८१, आईतवार
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बाबुराम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना कतारको १२ औँ साधारण सभा मार्फत भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । संस्थाको २२औं वार्षिकोत्सव तथा १२ औँ साधारणसभा नयाँ... पुरा पढ्नुहोस
महिला भलिबलकी कप्तान अरुणालाई राखु समाज अस्ट्रेलियाकाे सम्मान
- 6 महिना, 2 दिन अगाडि
- २८ पुष २०८१, आईतवार
राखु समाज अस्ट्रेलियाले नेपाल महिला भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । म्याग्दीको राखुमा जन्मेर भलिबल मार्फत गाउँ, जिल्ला र देशको प्रतिष्ठा उच्च बनाउने काम गरेको भन्दै शनिबार सिड्नीमा एक भेटघाट एवम् बाविक्यु कार्यक्रमको आयोजना गर्दै समाजले सम्मान गरेको हो । राखु समाजका अध्यक्ष शिव रकालको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस
मिर्गौला पिडित भण्डारीको उपचारमा अमेरिकाबाट रु पाँच लाख बढी सहयोग
- 8 महिना, 14 दिन अगाडि
- १५ कार्तिक २०८१, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा अमेरिकामा रहेका राखुबाससीहरुको पहलमा पाँच लाख बढी सहयोग रहेका छन् । राखु समाज अमेरिका र अमेरिकामा रहेका राखुबासीहरुले रु ५ लाख २१ हजार २०३ सहयोग गरेका हुन् । अमेरिकामा रहनुभएका बिजय भण्डारी, किशोर भण्डारी, केशब भण्डारी, सुजन भण्डारी र रामजी... पुरा पढ्नुहोस
राखु समाज अष्ट्रेलियाबाट मिर्गौला पिडित भण्डारीको उपचारमा रु १ लाख ६० हजार सहयोग
- 8 महिना, 18 दिन अगाडि
- ११ कार्तिक २०८१, आईतवार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर गण्डकी क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीहरुको साझा संस्था राखु समाज अष्ट्रेलियाको नेतृत्वमा संकलन भएको रु १ लाख ६० हजार सहयोग गरिएको राखु समाज... पुरा पढ्नुहोस
कतारमा अस्ताए म्याग्दीका हरि
- 10 महिना, 16 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
तिलु शर्मा पौडेल दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका म्याग्दीका हरिबहादुर विकको निधन भएको छ । पाँच वर्ष आठ महिना पहिले कतार आएका धवलागिरि २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा करेन्ट लागेर निधन भएको हो । नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौतामार्फत कतार आएका उनको अगस्ट २१... पुरा पढ्नुहोस