विशेष
बेनीमा बजार अनुगमन
- 1 बर्ष, 4 महिना अगाडि
- १४ चैत्र २०८०, बुधबार
बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो ।९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो ।... पुरा पढ्नुहोस
अदिभारा–डाडागाउँ सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 1 बर्ष, 4 महिना अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि अदिभारा–डाडागाउँ–सोलेडाडा हुदै बाग्लुङको तमानखोला जोड्ने सडक स्तरोन्निति हुने भएको छ । यो सडक अन्र्तगत मालिका गाउँपालिकाको वडा नम्बर ३ अदिभारा देखि डाडागाउँतर्फको सडक स्तरोन्नती गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगलबार ठेक्का आव्हान गरेको छ । गण्डकी प्रदेश सरकारका निवर्तमान... पुरा पढ्नुहोस
प्रनाउ कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुव्र्यसनी न्युनीकरणमा केन्द्रित
- 1 बर्ष, 4 महिना अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । म्याग्दीबाट काठमाडौको रानी पोखरीमा सुरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक मदन कुुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिबिधिहरु मंगलबार सार्वजनिक गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करिब एक वर्ष नेतृत्व गर्नुभएका कुँवरले आपराधिक गतिबिधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने, लागु औषध नियन्त्रण, अदालतको फैसला कार्यान्वयन र... पुरा पढ्नुहोस
बेनीमा निलगिरी कप ब्याडमिन्टन हुने
- 1 बर्ष, 4 महिना अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको... पुरा पढ्नुहोस
कालीगण्डकी कोरिडोर : १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
- 1 बर्ष, 4 महिना अगाडि
- १३ चैत्र २०८०, मंगलवार
.म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक... पुरा पढ्नुहोस
बेगका एक युवाको बगरखोलामा डुबेर मृत्यु
- 1 बर्ष, 4 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक युवाको मृत्यु भएको छ । चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१ बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो । पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा... पुरा पढ्नुहोस
लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित
- 1 बर्ष, 4 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर,प्रेसर र दाँत चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घाटन... पुरा पढ्नुहोस
भिषण असिनाले म्याग्दीमा हिउँदेबालीमा क्षति
- 1 बर्ष, 4 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
बेनी, १२ चैत । म्याग्दीमा सोमबार परेको भिषण असिनाले हिउँदे खेतीबालीमा ठूलो क्षति भएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो । रघुगंगामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टा सम्म परेको थियो भने बेनी... पुरा पढ्नुहोस
रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई
- 1 बर्ष, 4 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । कार्यक्रममा... पुरा पढ्नुहोस
पाहुनाको पर्खाइमा टोड्के–पूूर्णगाँउ घरवास
- 1 बर्ष, 4 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरवास पाहुनाको पर्खाइमा छ । टोड्केको भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरवास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन् । टोड्के पूर्णगाउँ सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो पाहुना नआउँदा होमस्टे सुनसान रहेको बताउनुभयो । “शुरु... पुरा पढ्नुहोस