साहित्य
साहित्यकार श्रेष्ठको २६औं कृति विमोचन
- 1 महिना, 9 दिन अगाडि
- ८ फाल्गुन २०८१, बिहीबार
म्याग्दी, ७ फागुन । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति 'बलमान र बाह्र व्यक्तित्व' जीवनी सङ्ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं. ४, च्यूरीबोटमा विमोचन... पुरा पढ्नुहोस
नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी
- 1 बर्ष, 3 महिना अगाडि
- १२ पुष २०८०, बिहीबार
म्याग्दी, १२ पुस । सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खल:को सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १३... पुरा पढ्नुहोस
न्यू धौलागिरि सहकारीको २४औं वार्षिक साधारणसभा
- 1 बर्ष, 3 महिना अगाडि
- १० पुष २०८०, मंगलवार
म्याग्दी, १० पुस । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । म्याग्दीको जेठो सहकारी रुपमा चिनिएको न्यू धौलागिरीमा... पुरा पढ्नुहोस
म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत
- 1 बर्ष, 3 महिना अगाडि
- १ पुष २०८०, आईतवार
बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस
राखु चिनाउने ‘आउ है राखु कोतमा….’ गित सार्वजनिक हुदै
- 1 बर्ष, 5 महिना अगाडि
- १५ आश्विन २०८०, सोमबार
म्याग्दी, १५ असोज । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ.... आउ है राखु कोतमा... गित सार्वजनिक हुदै छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने गित सार्वजनिक गराउन लाग्नुभएको हो । धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र अन्नपूर्ण... पुरा पढ्नुहोस
स्वर्गीय योगनाथ ढुंगानाको ‘योगदाथ स्मृति’ पुस्तक लोकार्पण
- 1 बर्ष, 6 महिना अगाडि
- २८ भाद्र २०८०, बिहीबार
म्याग्दी,२८ भदौ । स्वर्गीय योगनाथ ढुंगानाको जीवन इतिहासमा आधारित ‘योगदाथ स्मृति’को सार्वजनिक गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । योगनाथ स्मृतिको ढुंगानाको स्मृति बयोबृद्ध हरिहर पौडेलले बिमोचन गर्नुभयो । कार्यक्रममा योगनाथ स्मृतिमाथि टिप्पणी गर्दै साहित्यकार रामप्रसाद सुबेदीले धार्मिक एवम् शैक्षिक क्षेत्रमा अतुलनीय... पुरा पढ्नुहोस
एसइईमा प्रकाश माविका समिर सुवेदीको ४ जिपिएसहित सर्वोकृष्ट नतिजा
- 1 बर्ष, 8 महिना अगाडि
- २१ असार २०८०, बिहीबार
म्याग्दी २१ असार । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याउनु भएको छ । उहाँले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनुभयो । शिक्षा विकास तथा समन्वय... पुरा पढ्नुहोस
बागलुङमा कलाकार रवी कार्की सम्मानित
- 1 बर्ष, 9 महिना अगाडि
- ३ असार २०८०, आईतवार
म्याग्दी, ३ असार । म्याग्दीका कलाकार रवी कार्कीलाई बागलुङमा सम्मान गरिएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औँ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो । ‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गित गायर पर्यटकियस्थल पञ्चकोटलाई... पुरा पढ्नुहोस
जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु
- 1 बर्ष, 9 महिना अगाडि
- १९ जेष्ठ २०८०, शुक्रबार
म्याग्दी, १९ जेठ । “शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान” भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक... पुरा पढ्नुहोस
कपटी पुजारीको विकल्प खिर–झाँक्री?
- 1 बर्ष, 10 महिना अगाडि
- १८ जेष्ठ २०८०, बिहीबार
नेता भएनन् नेताले देश बिगारे भनेरै धेरै नेपालीको दिन बित्छन्। दिनको के कुरा जिन्दगी बितिसके । यसै बिचमा बैकल्पिक शक्ति निर्माण को प्रयासहरु नभएका होइनन् । ती मध्य विबेकशिल साझा पार्टीले ढुङ्गामुढा गर्ने र रेलिङ भाँच्ने जस्ता गतिबिधि गर्ने दल हरुलाई पेले कार्ड बोकेर माइतिघर मण्डलामा उभिँदै शान्तिपूर्ण बिरोध... पुरा पढ्नुहोस