विचार/ब्लग

गाउँको सिंहदरबार हाक्ने स्थानीय सरकार प्रमुखको मुख्य एकल २५ काम,कर्तव्य र अधिकार: एक चिरफार

       रमेश थापा मगर "भर्खर निर्वाचित स्थानीय सरकारले असार १० गते भित्र पेस गर्ने पहिलो बजेटले नै पाँच वर्षे कार्यकालको डोजरे विकास वा दिगो विकासको कस्तो झल्को दिने हो आम मतदाताको चासो अवश्य नै देखिन्छ।"  विषय प्रवेश    स्थानीय सरकार संवैधानिक पहिचान सहितको प्रतिपक्षविहीन तथा जनताको सबैभन्दा नजिकको... पुरा पढ्नुहोस

एमाले राप्रपा गठबन्धनको चुरो

भवानी बराल एमाले र राप्रपा नेपाल गठबन्धनको विभिन्न बयानहरु आउन सक्छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसहित पाँच दलीय सत्तारुढ गठबन्धन भएकोले सामान्यतया गठबन्धन भएको साधारण अर्थमा पनि लिन सकिन्छ । तर, यो गठबन्धनको अन्तरवस्तु भने नेपालको समसामयिक राजनीतिलाई अन्यत्र मोड्ने महत्वपूर्ण नाजायज प्रयास हो भन्ने नै लाग्छ ।... पुरा पढ्नुहोस

जनमुखी सुशासन माओवादीको एजेण्डा

डा. ठाकुरप्रसाद भट्ट यतिखेर सबैको चिन्ता मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएर पनि जनअपेक्षा अनुरुप सुशासन र सेवा प्रवाह नहुँदा जीवनस्तरमा सुधार हुन सकेन भन्ने नै रहेको छ । अझ भन्ने हो भने समावेशी संघीय गणतन्त्र जस्तो उन्नत राजनीतिक प्रणाली स्थापना गर्ने मुल शक्ति माओवादीले किन जनताको सेवा सुविधाको क्षेत्रमा प्रभावकारी... पुरा पढ्नुहोस

होमियोप्याथिक चिकित्सा पद्धतिको महत्व र आवश्यकता

राजु थापा  बुटवल २६ चैत । होमियोप्याथिक चिकित्सा पद्धतिको परिचय होमियोप्याथिक चिकित्सा पद्धति २२६ बर्ष अगाडि जर्मनीका डा. सेमुयल हेनिमनले प्रतिपादन गरेको यो ब्यक्ति परक उपचार पद्धति, प्राकृतिक चिकित्सामा आधारित चिकित्सा पद्धति हो । होमियोप्याथिको शाब्दिक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा सामान र प्याथि मिन्स सफरिड. अर्थात लक्षण भन्ने... पुरा पढ्नुहोस

म्याग्दीको बरंजामा मगर खाम वक्ताको अवशेष

याम पुन  म्याग्दी ६ चैत ।  म्याग्दी र पर्वत जिल्लामा मगर भाषा किन बोल्दैनन ? कसरी लोप भयो ? भन्ने जिज्ञासा राख्नुभयो भने प्रायले “बाइसे, चौबिसे राज्यका शासकहरूले मगर भाषा बोल्न दिएनन् । मगरभाषा बोले बापत जिभ्रो काटिदिने, चार पैसा दण्द गरिदिनाले भाषा लोप भयो” भन्ने बनिबनाउ उत्तर पाउनुहुन्छ ।... पुरा पढ्नुहोस

जेसीज सम्मेलन पालुङ यात्रा र बाईरोड किङ

सन्दीप खत्री विहानको ५ बज्नै लागेको रहेछ “नौविसे, आयो नौविसे” ल अगाडी आउनु त भन्ने आवाजले निन्द्रा खुल्यो । निन्द्रा खुल्यो त के भन्नु विहानपख भएकाले होला भुपुक्क निन्द्रा पर्न लागेको थियो, व्युझिहाले । वसले नौविसेमा झारिदियो, अध्यारो चिरेर उज्यालो क्रम जारी थियो, त्यसैले चोकै अगाडीको पसलमा चिया खान छि¥यौ... पुरा पढ्नुहोस

राखूमा भएका पुरातात्विक, ऐतिहासिक संरचना : मानवशास्त्र तथा समाजशास्त्रिय अध्ययन र पर्यटकिय संभावना

दलिपकुमार मल्ल (पिएचडि) म्याग्दी पिप्ले ७, हाल रघुगंगा गाँउपालिका वडा नं ३ सामाजिक मनोवैज्ञानिक अध्ययन अनुसन्धानकर्ता परिचय यस राखूमा रहेका विभिन्न ऐतिहासिक स्थलहरुले के जनाउदछ भने यहाँ विभिन्न काल देखी बिभिन्न राजाहरुले राज्य गरेका थिए भन्ने कुराको पुष्टि गर्दछ जहाँ गाँउका निकै माथिका टाकुराहरु जसमध्ये थापाकोट,रामकोट, रुइसे डढेकोट, भर्लकोट हाल... पुरा पढ्नुहोस

मेरो साथिको अलमलको प्रेम र राजनीति

रमेश गुरुङ म्याग्दी २३ असोज । मस्त निदायको रहेछु के के सपना देख्दै थिए । छेउको सिटमा बस्नु भयकी दिदिले “ म झर्ने बेला भयो भाइ राम्रो सङ्ग जानू होला“ भन्दै उठाउनु भयो मलाइ । मैले हस दिदी भनेर मुन्टो हल्लाएँ । मात्र बसको झ्याल बाट बाहिर हेरेको सिम सिम... पुरा पढ्नुहोस

संविधान कार्यान्वयनमा सकस

विश्वनाथ खरेल /प्रत्येक राष्ट्रका लागि संविधान अपरिहार्य आवश्यकता हुन्छ । तसर्थ लोकतान्त्रिक राज्यलाई अराजकताबाट मुक्ति दिलाउन मूल कानुन आवश्यक हुन्छ । संविधानबिना कुनै पनि राष्ट्रको शासन चल्न सक्दैन । राष्ट्रलाई अराजकताबाट मुक्त दिलाउन संविधानको आवश्यकता हुन्छ । मूलतः हिटलर र स्टालिनको समयमा संविधान त थियो तर संवैधानिक सरकार थिएन ।... पुरा पढ्नुहोस

‘अन–लाइन प्रेम’

रमेश गुरुङ बिप्लव /म्याग्दी । यो जीवनको झन्डै तीस बर्से यात्रामा कहिल्यै कुनै काम सहि र सजिला लागेनन् । आज फुर्सद मिलेको बेला यसो एक छिन घोरियर सोँचेको सबै भन्दा सजिलो काम पत्ता लागेन तर सबै भन्दा गाह्रो काम चाहिँ प्रेम नै हो भन्ने निश्चित भयो । प्रेम त्यो प्रेम... पुरा पढ्नुहोस