विचार/ब्लग

घलेम्दी एक्सप्रेस

रातको साढे आठ बजेको थियो । चकमन्न अँधेरी रात । केही पर मधुर आवाजमा नौमति बाजाको धुन गुन्जीएको थियो । मेरो मनलाई नौमति बाजाले उतै तानिहाल्यो । रात चकमन्न भएकोले केही मेसो पाएको थिईन् । सन्तोष गौतमलाई सुटुक्क साउती गरे । अनि सबैलाई छाडेर खेतको डिलैडिल मोवाईल बालेर नौमति बाजा... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षामा आईटिको सम्भावना:सागर भण्डारी म्याग्दी बहुमुखी क्याम्पस विए प्रथम बर्ष

एक्काईसौ शताव्दीमा नेपालको विकास गति योजना अनुसार लक्ष्य असफल भएको छ । यो सबै अस्थिर राजनीतिको कारणले हो । देशमा  भएका महत्वपूर्ण स्रोत साधनको प्रयोग विहिन अवश्थामा देख्छौँ । मूल्यवान बस्तु मूल्यविहिन अवस्थामा रहिरेको छ । कारण ब्यवहारिक शिक्षाको अभाव हो ।  कति समयमा देशको विकास गर्न सकिन्छ। दीर्घकालिन योजना... पुरा पढ्नुहोस

ब्यवहारिक शिक्षाको अभावले अहिलेको नेपाल

एक्काईसौ शताव्दीमा नेपालको विकास गति योजना अनुसार लक्ष्य असफल भएको छ । यो सबै अस्थिर राजनीतिको कारणले हो । देशमा  भएका महत्वपूर्ण स्रोत साधनको प्रयोग विहिन अवश्थामा देख्छौँ । मूल्यवान बस्तु मूल्यविहिन अवस्थामा रहिरेको छ । कारण ब्यवहारिक शिक्षाको अभाव हो ।  कति समयमा देशको विकास गर्न सकिन्छ। दीर्घकालिन योजना... पुरा पढ्नुहोस

अब बन्ने स्थानीय तहमा सूचना तथा संचार प्रविधिको महत्व

- ई. रुद्र प्रसाद अधिकारी   मुलुक अहिले संघियता कार्यन्वयनको संघारमा छ ।अबदेशमा संघ, प्रदेश र स्थानीय तह गरी तिन प्रकारको राज्य व्यवस्था हुनेछ ।यसै सन्दर्भमासंविधानको धारा २९५(३) बमोजिम गठित गाउँपालिका, नगरपालिकातथा विशेष, संरक्षित वा स्वयात्त क्षेत्रकोसंख्या तथा सिमा निर्धारण आयोगले अहिलेस्थानीय तहको पुनर्संरचना सम्वन्धि कार्यहरु धमाधम गरिरहेको छ । आयोगले... पुरा पढ्नुहोस

आधुनिक तिहार

समय परिवर्तनसँगै हरेक कुरा परिवर्तन हुँदै जान्छ, र हुनुपनि पर्छ । तर आफ्नो मूल्य, मान्यता र संस्कृतिलाई भने भूल्न हुँदैन् । हामी नेपालीहरु कपि, पेष्ट गर्नमा अलि बढिनै सिपालु छौ । आफू योग्य हुँदा हुँदै पनि । अरु भन्दा आफू उत्कृष्ट हुँदा हुँदै पनि आफूमा भन्दा अरुमा विश्वास गर्छौ ।... पुरा पढ्नुहोस

आमाको काख भन्दा कोरीयाको लाख प्यारो !!!!!!!

भर्खर आईए पढ्दै गरेको बेला एउटा गैरसरकारी संस्थामा जागिर गर्ने अवसर मिल्यो । १७ वर्षको उमेरमा जागिर खाएर हातमा पैसा पर्न थालेपछि लाग्यो, संसारमा सबथोक पैसा नै हो । दिमागमा पैसाको भूत यति चढ्यो, ‘गरिब भएर जन्मनु गल्ती होइन, बरु गरिब भएर मर्नु गल्ती हो’ भन्ने बिल गेट्सको यो भनाइ... पुरा पढ्नुहोस