खरको घर (तस्वीर)

  • १५ जेष्ठ २०७९, आईतवार
  • 2050 पटक पढिएको

बेनी, १५ जेठ : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा स्थनीयबासीको खरले छाएको घर । ग्रामिण भेगमा अझै पनि परम्परागत खरले छाएका घरहरु भेटिन्छन् । जंगलमा खर घाँसलाई काटेर सुकाएर घर छाउने गरिन्छ । गरिब र विपन्न परिवारका व्यक्तिहरुले ढुंगा र टिन किनेर छाउन नसक्ने भएकाले खरले छाउनुपर्ने बाध्यता छ ।
तस्वीर : कमल खत्री