विचार/ब्लग

सत्तामोहले अर्थतन्त्रको अवस्था नाजुक

  अच्युतप्रसाद पाैडेल । तीन दशक नाघेको छ, सत्ताको भागबन्डामा परेको देश ! दलहरूको लुछाचुँडी, कुर्सीमोह, पदको छिनाझप्टीले अर्थतन्त्र दिनपरदिन ओरालो लागेको छ । उद्योगधन्दा सुकेको छ, कालो व्यापार गर्नेलाई जुन बेला पनि उर्वर छ, मलिलो छ समय ! कोरोनाकालमा जनतालाई दशा भए पनि दाम कमाउनेहरूका लागि दशैं नै भयो... पुरा पढ्नुहोस

बाह्रौँ जनगणनाको सञ्चालनमा सकस

नेपालमा पहिलो पटक वि.सं. १९६८ मा राष्ट्रिय जनगणना गरिएको थियो । यसरी नै प्रत्येक दस-दस वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । मूलतः जनगणना भनेको जनसंख्याको लगत वा तथ्याङ्क लिने कार्य हो । कुनै ठाउँ वा देशमा भएका सबै केटाकेटी, युवायुवती तथा बूढाबूढीको कुल संख्यालाई जनसंख्याले शब्दले बुझाउँछ । देशभरको... पुरा पढ्नुहोस

नेताहरुको सम्पती छानविन गरौँ, कालोधनलाई राष्ट्रियकरण गरौँ

रमेश गुरुङ (बिप्लप) - सम्पूर्ण युवाहरुमा मेरो हार्दिक नमन ! म केही काम बिशेषले काठमाण्डु आयको छु । मेसेन्जरमा एकछिन कुरा भय पछि मेरि बैनिले सोधिन ‘दाइ अब के गर्ने सोच्नु भाछ ? देशको हालत यस्तो छ अब आन्दोलन गर्नु पर्छ होला बुने । पहिरो सङ्ग आन्दोलन गरौँन दाइ गाऊँमा... पुरा पढ्नुहोस

सगरमाथा र अरू हिमालको कमाइ

अहिलेसम्मको विश्वको अग्लो हिमाल सगरमाथा हो । संयोगले यो हिमाल नेपालमा रहेको छ । यो हिमालको नयाँ उचाइ ८ हजार ८ सय ४८. ८६ मिटर मान्न थालिएको छ । सो निर्णय गत वर्ष नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा गरेका हुन् । त्यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय... पुरा पढ्नुहोस

प्रदेश र स्थानीय तहका बजेटका प्राथमिकता र समस्या

जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय सरकारहरूले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार संघीय सरकारको बजेट आइसकेको छ भने धेरै प्रदेश सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेर असार १ गते बजेट ल्याउने तयारीमा छन् । यसै सन्दर्भमा भर्खरै प्रदेश १... पुरा पढ्नुहोस

म्याग्दीको स्थानीय तहमा दलित प्रतिनिधित्व

यामबहादुर पुन म्याग्दी २९ जेठ । १८औँ शताब्दिको यूरोपमा इन्लाइटनमेन्ट (ज्ञ्यानोदय) पश्चात सबैभन्दा आकर्षक लाग्ने शब्द र नारा हो, समानता र स्वतन्त्रता (लिवर्टी ) । शुरुमा महिला र पुरुष बीच असमानता हुनुहुँदैन भन्ने चिन्तनबाट शुरुभयो । अहिलेसम्म आइपुग्दा रंग, जात÷जाति, भाषा, वर्ग इत्यादीकोे आधारमा असमानता हुनुहँुदैन भन्ने मान्यता विश्वब्यापी छ... पुरा पढ्नुहोस

फुल्दै गरेको ‘एक जीवन’

  पहिल्य सोच्थे जीवनमा रमाईलो भनेकै डुल्ने, घुम्ने, नयाँनयाँ साथीहरु बनाउने आदी ईत्यादीे। अहिल्यका सम्पर्कमा भईराख्ने साथीहरु तीन, चार जना भन्दा बेसी छैनन। तिनीहरु सङ्ग पनि मुस्किलले महिनामा २-३ पटक कुरा हुन्छ। त्यही २० मिनेटमा बस्ने साथीलाई नभेटको नि वर्ष भईसक्यो। कुरा गर्दा भने मन फुकाएर जीवनका सबै कुरा गरिन्छ... पुरा पढ्नुहोस

जनयुद्धमा सक्रिय १३ वर्षे कमरेड रोहित

बाहिरबाट आवाज आयो ‘यो त माओवादीको घर हो, ढुङ्गा बजा केटा हो।’ म एक छिन छक्क परें, हामी कहिलेबाट माओवादी भयौं? हाम्रो घरमा माओवादी को छ? ***शाही सेनाहरू जनसेनाको भेषमा गाउँ-गाउँ पस्न थालेका थिए। यसो खुट्टामा हेरेको गोल्डस्टार जुत्ता देखेपछि हाम्रै साथीहरू हुन् भन्ने लाग्यो र ढुक्क भएँ। त्यसपछि परिचय... पुरा पढ्नुहोस

कृषिको विकासमा नीतिगत समस्या

संयुक्त राष्ट्र संघका अनुसार सार्वजनिक नीति भन्नाले राज्यले अख्तियार गर्ने कार्ययोजना सम्झिइन्छ । यसले व्यक्ति, समाज, राज्यको संयन्त्रमा प्रभाव पार्ने हुँदा हरेक नीतिहरू समसामयिक हुनु जरुरी छ । देशको करिब ६३ प्रतिशत जनसंख्याको जनजीविका एवं रोजगारीको आधार कृषि हो । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब ३२ प्रतिशत रहेको... पुरा पढ्नुहोस

राखु भगवतीमा विश्वहिन्दू महासंघ गठन

  म्याग्दी, ५ बैशाख । रघुगंगा गाउँपालिका–२ भगवती म्याग्दीमा धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय विश्वहिन्दू महासंघ गठन गरिएको छ । महासंघमा आवद्धलाई श्रीमद्भागवत् गीता निःशुल्क वितरण गरिएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजु कुमारी शाही, कोषाध्यक्षमा भोलानाथ रिजाल रहेको समितिको सदस्यहरुमा क्रमशः सुरतबहादुर कार्की,... पुरा पढ्नुहोस