स्वास्थ्य तथा यौन जानकारी

प्रहरी कार्यालयद्वारा बेनी अस्पताललाई अक्सिजन कन्सनटेटर सहयोग

बेनी, २५ जेठ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कोरोना संक्रमित विरामीको उपचारमा सघाउन बेनी अस्पताललाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई लगायत सुरक्षा समितिको उपस्थित बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र निमित्त मेडिकल सुपरीटेन्डेन्ट... पुरा पढ्नुहोस

मंगलबार १७ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २५ जेठ । म्याग्दीमा मंगलबार १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट १६ जना र एन्टिजेन विधिबाट १ जना कोरोना संक्रमण पुष्टि भएका हुन् । बेनी नगरपालिकाका १३ जना र गाउँपालिका अन्तरगत मंगलामा १ जना, रघुगंगामा १ जना, अन्नपुणर्मा १ जना र जलजलामा... पुरा पढ्नुहोस

म्याग्दीमा सोमबार २५ जना कोरोना संक्रमित थपिए

बेनी, २४ जेठ । म्याग्दीमा सोमबार २५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। पिसिआर विधिबाट गरिएको परिक्षणबाट बेनी  नगरपालिकाका १ जना र गाउँपालिका अन्तरगत मंगलामा ३ जना, मालिकामा १ जना ,रघुगंगामा ९ जना, अन्नपुणर्मा ४ जना, धवलागिरीमा ६ जना र पवर्तको जलजलामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस

बरंजाबासीलाई स्वास्थ्य सामाग्री सहयोग तथा निःशुल्क एम्बुलेन्स सेवा

म्याग्दी, २४ जेठ । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी... पुरा पढ्नुहोस

शुक्रबार ३८ जना कोरोना संक्रमण थपिए

बेनी, २१ जेठ । म्याग्दीमा शुक्रबार ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ८ जना, रघुगंगामा १ जना, मंगलामा १ जना र जलजलामा २ जना गरी १२ जना संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा सबभन्दा बढी रघुगंगा गाउँपालिकामा देखिएको छ ।... पुरा पढ्नुहोस

विहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २० जेठ । म्याग्दीमा विहिबार ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अुनसार पीसिआर विधिबाट ३८ एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ जना गरी ४६ जना संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट परिक्षण गर्दा बेनी नगरपालिकामा ३७ जना र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना संक्रमित थपिएका... पुरा पढ्नुहोस

३४ जनामा कोरोना संक्रमण पुष्टि

  म्याग्दीमा बुधबार ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ९ जना र एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट २५ जना गरी ३४ जनामा सङ्क्रमित पुष्टि भएका हुन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ३ जना, मालिकामा १ जना , अन्नपूर्णमा २ जना, रघुगंगामा ३ जना गरी ९जनामा संक्रमण... पुरा पढ्नुहोस

म्याग्दीमा ३१ जना कोरोना संक्रमित पुष्टि

म्याग्दी, १८ जेठ । म्याग्दीमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट १८ जना र एन्टीजेन विधिबाट १३ जनामा कोरोना पुष्टि भएको हो । पिसिरआर विधिबाट बेनी नगरपालिकामा ९ जना, गाउँपालिका अन्तरगत मालिकामा १ जना , अन्नपूर्णमा ४ जना, मंगलामा २ जना, धवलागिरीमा १ जना र पर्वतको... पुरा पढ्नुहोस

म्याग्दीमा एकहप्ता लगडाउन थपियो

म्याग्दी, १६ जेठ । म्याग्दीमा एक हप्ता लकडाउन थपिएको छ । आईतबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जेठ... पुरा पढ्नुहोस

२४ घण्टामा ४५ सय बढीमा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार... पुरा पढ्नुहोस