स्वास्थ्य तथा यौन जानकारी

म्याग्दीमा एकहप्ता लगडाउन थपियो

म्याग्दी, १६ जेठ । म्याग्दीमा एक हप्ता लकडाउन थपिएको छ । आईतबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जेठ... पुरा पढ्नुहोस

२४ घण्टामा ४५ सय बढीमा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार... पुरा पढ्नुहोस

म्याग्दीका एक जनासहित गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमितको मृत्यु

  म्याग्दी, १३ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको हो । म्याग्दीसहित गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ... पुरा पढ्नुहोस

नगरस्तरीय पोषण सम्वन्धी अभिमुखीकरण

म्याग्दी, २१ चैत । बेनिमा शनिबार बहुक्षेत्रीय पोषण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यसंग... पुरा पढ्नुहोस

मोतियाविन्दुको निःशुल्क उपचार शिविर सुरु

म्याग्दी, १५ चैत । म्याग्दीको सदरमुकाम बेनीमा मोतियाविन्दुको निःशुल्क उपचार शिविर सुरु भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुको आयोजनामा आईतबारदेखि शिविर संचालन भएको हो । जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका धौवलागिरी, मंगला र पर्वतको जलजला गाउँपालिकामा संचालन भएका शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुको उपचारका लागि... पुरा पढ्नुहोस

मापदण्ड पुरा नगर्ने नीजी स्वास्थ्य संस्थालाई कारबाही गर्ने कार्यपालिकाको निर्णय

बेनी, १२ चैत । बेनी नगरपालिकाको वडानम्वर ७ र ८ मा स्वास्थ्य मापदण्ड पुरा नगरी संचालन गर्ने नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ । निजी स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकालाई नविकरण गर्ने र मापदण्ड पुरा नगर्ने संस्थालाई स्प्ष्टिकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने ६६ औँ कार्यपालिकाको... पुरा पढ्नुहोस

राखु भगवतीमा निशुल्क आँखा शिविर सम्पन्न

म्याग्दी, ६ चैत । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्सले ग्रामिण भेगका जनतालाई लक्षित गरेर स्थानीय तहमा निशुल्क आखाँ शिविर गरेका छन् । लायन्स क्वल अफ म्याग्दी दोभान र बेनी सिटीको सयुक्त आयोजनामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीमा शुक्रबार निशुल्क आखाँ शिविर गरेका छन् । राखुमा आयोजना गरिएको एक दिने... पुरा पढ्नुहोस

बेनी अस्पतालमा औषधी विक्रि कक्ष

म्याग्दी, २७ फागुन । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । अस्पतालमा विरामीहरुलाई सहज सुविधा उपलब्ध गराउनका लागि निर्माण गरिएको भवनको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिईन । अस्पतालमा विरामीलाई सहज सेवा पु¥याउने उद्देश्यले बेनी पिस सिटिले... पुरा पढ्नुहोस

बेनी अस्पतालमा निशुल्क पाठेघर परिक्षण शिविर

म्याग्दी, २७ फागुन । बेनी अस्पतालमा निशुल्क पाठेघर परिक्षण शिविर राखिएको छ। गण्डकी प्रदेश सरकारको समन्वय र नेपाल टे«ड यूनियन महासंघ(जिफन्ट) बेनी नगर कमिटिको आयोजनामा स्त्रीरोग सम्वन्धी विहिबार निशुल्क स्वास्थ्य शिविर राखेका हुन् । बेनी अस्पतालको ब्यवस्थापनमा आयोजित शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले आमाहरु बचाउ... पुरा पढ्नुहोस

कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान म्याग्दीमा आइतबार देखि सुरु

  म्याग्दी, २२ फागुन । विश्वभरी महामारीको रुपमा देखापरेको कोभिड १९ रोग विरुद्धको दोस्रो चरणको खोप अभियान आईतबार देखि संचालन हुने भएको छ। नेपालभर हुने दोस्रो चरणको खोप अभियान अन्तरगत स्वास्थ्य कार्यालय म्याग्दीले ६५ बर्ष भन्दा माथि उमेर समुहलाई लक्षित गरेर खोप लगाउने अभियान संचालन गरेको हो । वडा वडामा... पुरा पढ्नुहोस