स्वास्थ्य तथा यौन जानकारी

आज देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिँदै

काठमाण्डौ १५ मंसिर । नेपाल सरकारले देशभरका स्थानीय तहमा आधारभुत अस्पतालको पहुँच पु¥याउन महत्वपूर्ण योजना अघि सारेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । ५, १० र १५ शैयाँ अस्पताल निर्माण गर्न... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

म्याग्दी, १२ मंसिर । बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका –२ भगवतीमा घर भएका २९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनमा कोरोना पुष्टि भएर आएको स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।... पुरा पढ्नुहोस

५० हजार ४११ संक्रमित निको भए, अब देशभर १८ हजार ४३७ सक्रिय संक्रमित

काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको जानकारी दिए । आजसम्म प्रदेश नम्बर १... पुरा पढ्नुहोस

देशभर कुल संक्रमित ५० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको... पुरा पढ्नुहोस

देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  ३९ हजार ४६० पुगेको उनले बताए । यसैगरी काठमाडौं... पुरा पढ्नुहोस

देशभर थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९... पुरा पढ्नुहोस

उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने  ७०७ जनामा संक्रमण पुष्टि... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट ७५ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको सान २४ गते मृत्यु भएको... पुरा पढ्नुहोस

मृगौला विरामीलाई बेनी अस्पतालमा डायलासिस सेवा संचालन

म्याग्दी, २१ साउन । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलासिस सेवा सुरु भएको छ । जिल्लामा रहेका मृगौला विरामीहरु उपचारका लागि काठमाण्डौ, पोखरा र बागलुङ जानपर्ने समस्यालाई मध्यनजर गरेर गण्डकी प्रदेश सरकारको सहयोगमा डायलासियस सेवा संचालन गरिएको हो । संचालनपछि सेवा लिनका लागि विरामीहरु सम्पर्कमा... पुरा पढ्नुहोस

बेनीमा आँखा उपचार केन्द्र संचालन

म्याग्दी, १५ साउन । सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा आँखा उपचार केन्द्र संचालन भएको छ । नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीद्वारा आँखा उपचार केन्द्र सोमबारदेखि संचालनमा लिएको हो । हिमालय आखाँ अस्पताल पोखराको प्राविधिक सहयोगमा स्थापना गरिएको आखाँ उपचार केन्द्रको शुभारम्भ नेत्र ज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले गरेका थिए... पुरा पढ्नुहोस