ताजा अपडेट
मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलान्यास
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७७, सोमबार
म्याग्दी १५ मंसिर । म्याग्दीको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ... पुरा पढ्नुहोस
रघुगंगा र धवलागिरिमा आज हुने भनिएको अस्पतालको शिलान्यास स्थगीत
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७७, सोमबार
म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा र धवलागिरि गाउँपालिकामा निर्माण हुने ‘एक स्थानीय तह एक अस्पताल’ योजनाको सोमबार हुने भनिएको शिलान्यास कार्यक्रम स्थगीत गरिएको छ । अस्पताल बनाउने ठाउँका बारेमा विवाद सिर्जना भएपछि दुबै स्थानीय तहले तत्काल अस्पतालको शिलन्यास गर्न नसक्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन्... पुरा पढ्नुहोस
आज देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिँदै
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७७, सोमबार
काठमाण्डौ १५ मंसिर । नेपाल सरकारले देशभरका स्थानीय तहमा आधारभुत अस्पतालको पहुँच पु¥याउन महत्वपूर्ण योजना अघि सारेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । ५, १० र १५ शैयाँ अस्पताल निर्माण गर्न... पुरा पढ्नुहोस
भण्डारीको उपचारमा राखु पोखरा सम्पर्क समाजको अगुवाइमा ७० हजार आर्थिक संकलन
- wp_days_ago_v3(); ?>
- १४ मंसिर २०७७, आईतवार
म्याग्दी १४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा सहयोज जुट्न थालेको छ । पोखरामा बसोबास गर्ने राखुबासीहरुको संस्था राखु समाज पोखराको अगुवाईमा रु ७० हजार सहयोग जुटेको हो । समाजका अध्यक्ष लिल बहादुर भण्डारीले... पुरा पढ्नुहोस
धवलागिरिमा गाउँपालिका स्तरीय अस्पताल धारापानीमा बनाउन माग
- wp_days_ago_v3(); ?>
- १४ मंसिर २०७७, आईतवार
म्याग्दी १४ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका स्थानीयले गाउँपालिका स्तरीय अस्पताल धारापानीमै बनाउन माग गरेका छन् । संघिय सरकारले ‘एक स्थानीय तह एक अस्पताल ’योजना अन्र्तगत उपलब्ध गराएको योजनाबाट गाउँपालिकाले वडा नम्बर ७ ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पताल निर्माण गर्ने गरि योजना अघि बढाउन थालेपछि धारापानीबासीले विरोध जनाएका... पुरा पढ्नुहोस
रिजालको उपचारमा दक्षिण कोरियाबाट ५२ हजार सहयोग
- wp_days_ago_v3(); ?>
- १४ मंसिर २०७७, आईतवार
म्याग्दी १३ मंसिर । रुखबाट खसेर घाईते भइ उपचाररत रघुगंगा गाउँपालिका–३ पिप्लेका अवतार रिजालको उपचारमा दक्षिण कोरियाबाट ५२ हजार बढी सहयोग प्राप्त भएको छ । गत कात्तिक ५ गते रुखबाट लडेर गम्भिर घाईते भएर पोखरा स्थित पेवासिटी अस्पतालबाट उपचार सेवा लिइरहेका रिजाललाई दक्षिण कोरियामा रहेका म्याग्दी, बागलुङ, पर्वत र चितवनका... पुरा पढ्नुहोस
महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
- wp_days_ago_v3(); ?>
- १४ मंसिर २०७७, आईतवार
काठमाण्डौ १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । बरिष्ट उपाध्यक्षमा निर्वाचित भएसंगै ढकाललाई महासंघको नेतृत्व गर्ने अवसरको सुनिश्चित भएको छ । महासंघले... पुरा पढ्नुहोस
म्याग्दीका श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित
- wp_days_ago_v3(); ?>
- १३ मंसिर २०७७, शनिबार
म्याग्दी १३ मंसिर । म्याग्दी उद्योग वाणिज्य संघ का पुर्व अध्यक्ष कुबिर कुमार श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयकाे छ । महासंघकाे राजधानिमा जारी ५४अाैँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्याेग बाणिज्य संघको खुल्लातर्फबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हाे । उहाँले कुल १०५ मत मध्ये ५८... पुरा पढ्नुहोस
रक्तक्यान्सर पीडित बालिकाको उपचारमा करिब २ लाख बढी आर्थिक सहयोग (सहयोगदाताहरुको नामावली सहित)
- wp_days_ago_v3(); ?>
- १३ मंसिर २०७७, शनिबार
म्याग्दी १३ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–५ किमचौरकी रक्तक्यान्सर पीडित ९ बर्षिया बालिकाको उपचारमा आर्थिक सहयोग जुटाउन थालिएको छ । विगत ३ महिनादेखि काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार गराईरहेकी बालिका सरु विकको उपचारमा आर्थिक अभाब भएपछि सहयोग जुटाउन थालिएको हो । उपचाररत बालिकाको सहयोगार्थ सञ्चालित अभियानबाट संकलन भएको २ लाख बढी... पुरा पढ्नुहोस
रेडक्रस म्याग्दीबाट प्राप्त स्वास्थ्य सामागी र राहत भगवती उपशाखाको रोहवरमा वितरण
- wp_days_ago_v3(); ?>
- १३ मंसिर २०७७, शनिबार
म्याग्दी १३ मंसिर । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेका विभिन्न संघ संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सुरक्षाका सामाग्री र पहिरो पीडितको राहत वितरण गरिएको छ । रेडक्रस भगवती उपशाखाको रोहवरमा जिल्ला शाखाबाट प्राप्त सामाग्री र राहत वितरण गरिएको हो । रेडक्रस जिल्ला शाखाले भगवती उपशाखलाई ५ सय... पुरा पढ्नुहोस