म्याग्दीका श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित

  • १३ मंसिर २०७७, शनिबार
  • 2603 पटक पढिएको

म्याग्दी १३ मंसिर । म्याग्दी उद्योग वाणिज्य संघ का पुर्व अध्यक्ष कुबिर कुमार श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयकाे छ । महासंघकाे राजधानिमा जारी ५४अाैँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्याेग बाणिज्य संघको खुल्लातर्फबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हाे । उहाँले कुल १०५ मत मध्ये ५८ मत ल्याएर बिजयी हुनुभएकाे संघका दित्तिय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयाे ।श्रेष्ठले बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलबाट उमेदवारि दिनुभएकाे थियाे ।