ताजा अपडेट
राष्ट्रिय र विदेशी खेलाडीहरुको सहभागीताले चौथो बौद्ध कप फुटबलमा रौनकता थपियो
- wp_days_ago_v3(); ?>
- २० कार्तिक २०८३, बिहीबार
म्याग्दी १९ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा जारी सर्वाधिक पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगितामा स्थानीय देखि राष्ट्रिय र विदेशी खेलाडीहरुको सहभागीताले खेलकुद रौनकता थपिएको छ । प्रतियोगिताको दोस्रो दिन भएको खेलमा कालिपुल युनाइटेडको तर्फबाट दुई जना विदेशी खेलाडीहरु सहभागी भएका थिए । आयोजका अनुसार, यस प्रतियोगितामा अन्य... पुरा पढ्नुहोस
बेनीमा सर्वाधिक पुरस्कार राशिको चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- १९ कार्तिक २०८३, बुधबार
म्याग्दीको बेनीमा बुधबारदेखि चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । बेनीस्थित बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुलामञ्च खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै जुग्जालीले युवाको सक्रियतामा साविक धौलागिरि अञ्चलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सञ्चालन हुनुले खेल प्रतिभाको विकासमा... पुरा पढ्नुहोस
धवलागिरीको बिशेष गाउँसभाबाट थप रु. छ करोड बजेट बिनियोजन
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८३, मंगलवार
म्याग्दी, १७ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न २७ औ विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट संसोधन गरेको छ ।सभाले पुजिगत शिर्षकमा विभिन्न योजनाहरुका लागि थप बजेट बिनियोजन गर्दै चालु आर्थिक वर्षको कुल बजेटको आकार रु. ४८ करोड ५२ लाख तीन हजारबाट बढाएर रु. ५४... पुरा पढ्नुहोस
बेनीमा चौथो बौद्ध कपको तयारी पूरा
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८३, मंगलवार
म्याग्दी,१७ कात्तिक । बेनीमा कात्तिक १८ गते (बुधबार)देखि आयोजना हुने सर्वाधिक पुरस्कार राशीको चौथो बौद्ध कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बेनीस्थित बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुलामञ्च खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी... पुरा पढ्नुहोस
म्याग्दीमा नेपाली काँग्रेस (देउवा समूह)को जिल्ला अधिवेशनबाट सभापतिमा हिराबहादुर पुन चुनिए
- wp_days_ago_v3(); ?>
- १६ कार्तिक २०८३, आईतवार
म्याग्दी १५ कात्तिक। म्याग्दीमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्षको जिल्ला अधिवेशनले हिराबहादुर पुनलाई जिल्ला सभापतिमा चयन गरेको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पुनको नेतृत्वमा सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको हो । उपसभापतिमा बुद्धिमायाँ शेरपुञ्जा, सहसचिव रामबहादुर विक, प्रतिक पाईजा रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा... पुरा पढ्नुहोस
म्याग्दीमा नेकपाको जागरण अभियान शुरु
- wp_days_ago_v3(); ?>
- १६ कार्तिक २०८३, आईतवार
बेनी, १५ कात्तिक । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले दुई महिने जागरण अभियान शुरु गरेको छ । बेनीको महारानीथान स्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरेले जेनजी (नवयुवा)हरुबाट पार्टी सदस्यताको आवेदन फारम ग्रहण गरेर अभियान शुभारम्भ गर्नुभयो । समसामयिक राजनीतिक घटनाक्रमका सन्दर्भमा नागरिक तहमा पार्टीको धारण पु¥याउने, जनताका... पुरा पढ्नुहोस
दिपशिखा माविलाई प्रविधिमैत्री व्यवसायिक नमुना विद्यालय बनाउन महायज्ञ आयोजना
- wp_days_ago_v3(); ?>
- १५ कार्तिक २०८३, शनिबार
म्याग्दी १४ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयलाई प्रविधिमैत्री व्यवसायिक नमुना विद्यालय बनाउनका लागि महायज्ञ आयोजना गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र भौतिक पूर्वाधारलाई स्तरोन्नती गर्दै प्रविधिमैत्री शिक्षणका लागि विद्यालयले आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागेको हो । आगामी कात्तिक २६ देखि मंसिर... पुरा पढ्नुहोस
सञ्चारगृहमा पसेर प्रहरीद्धारा पत्रकारमाथि धरपकट
- wp_days_ago_v3(); ?>
- १४ कार्तिक २०८३, शुक्रबार
शुक्रवार साँझ राजधानिका केही सञ्चार गृहमाथि प्रहरीले धरपकट गरी पत्रकार पक्राउ गरेको छ । नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । [caption id="attachment_86890" align="alignnone" width="1008"] default[/caption] त्यसैगरी नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका... पुरा पढ्नुहोस
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानी अभाव
- wp_days_ago_v3(); ?>
- १३ कार्तिक २०८३, बिहीबार
म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि... पुरा पढ्नुहोस
खाली घरमा ब्यवस्थापन हुदै विपद् प्रभावित
- wp_days_ago_v3(); ?>
- १३ कार्तिक २०८३, बिहीबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुप¥यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताउनुभयो । अहिले उहाँ दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थाल्नुभएको छ ।सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय... पुरा पढ्नुहोस