ताजा अपडेट

मन्त्रीपरिषद पुनर्गठन : बिष्णु पौडेल बने अर्थमन्त्री, कृष्णगोपाल सहरी विकास

म्याग्दी २८ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । मंगलवार राष्ट्रपती कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको हेरफर र नयाँ नियुक्त गरिएको छ । बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री हस्तान्तरण

म्याग्दी २८ असोज । म्याग्दी जेसीजले कारागारमा रहेका कैदीबन्दीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ । म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुले बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजना गर्ने आन्तरिक खेलकुद प्रतियोगीताका लागि जेसीजले रु १२ हजार बराबरको बल, नेट लगायतका खेलकुद सामाग्री सहयोग गरेको हो । शाखा अध्यक्ष सुजन बरुवाल, निवर्तमान अध्यक्ष... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण पुष्टि, कार्यालयको सबै सेवा बन्द

पर्वत २७ असोज । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अध्यक्ष मल्ललाई कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएसंगै अध्यक्ष मल्ल पोखरा स्थित चरक अस्पतालको आइसोलेशनमा बसेको उहाँको अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ। आइतबार जलजला... पुरा पढ्नुहोस

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी दर्ता

म्याग्दी २७ असोज । नेपाल जेसीजको सन २०२१ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दी जेसीज २०२० को शाखा अध्यक्ष समेत रहनुभएका बरुवालले जेसीजले अनलाइन मार्फत खुला गरेको मनोनयन दर्तामा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले... पुरा पढ्नुहोस

चाडपर्व लक्षित सुरक्षा रणनीति निर्माण

  म्याग्दी, २६ असोज । म्याग्दीमा चाडपर्वकाे समयमा हुने अपराधीक गतिविधि नियन्त्रणका लागि सुरक्षा रणनीति निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले चाडपर्व लक्षित गरेर सुरक्षा रणनीति तयार गरेको हो । चाडपर्वको समयमा हुने सक्ने अपराधीक गतिविधिहरुलाई नियन्त्रण गर्दै शान्ति सुरक्षालाई मजवुद गराउन सुरक्षा रणनीति कार्यान्वयनका लागि अपिल गरिएको... पुरा पढ्नुहोस

कोरोना सङ्क्रमणका कारण बागलुङ नगरपालिकाको सेवा बन्द

बागलुङ २६ असाेज । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द  गरेको छ ।  नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टी भएपछि  नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।  नगरपालिकाका जनप्रतिनिधि,... पुरा पढ्नुहोस

धवलागिरिका पहिरो पीडितकोे पुर्नस्थापनाको लागि पोर्तुगलबाट ३ लाख बढी सहयोग

म्याग्दी २५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी, पहिरोबाट विस्थापित भएकाहरुको पर्नस्थापनाको लागि पोर्तुगतमा रहेका नेपालीहरुबाट रु ३ लाख बढी सहयोग प्राप्त भएको छ । पोर्तुगलमा रहनुभएका धवलागिरि गाउँपालिका–७ मच्छिमका युवा तेजिन्द्र छन्त्याल, होमबहादुर छन्त्याल, गणेश छन्त्याल, फलियागाउँका बिबश भण्डारी, मराङका कृष्ण गुरुङ, लुलाङका गंगबहादुर विक, गुर्जाका फट छन्त्याल, लमसुङका... पुरा पढ्नुहोस

मौवाफाँटको मनै लोभ्याउने धानखेतको फाँट (फाेटो फिचर)

म्याग्दी २५ असोज । रघुगंगा गाउँपालिका–३ मौवाफाँट । मौवाफाँटदेखि कलजाबाङसम्मको फाँटको हरियाली धान खेतको मनहोक दृष्य मनै लोभ्याउने खालको छ । यहाँ परम्परागत रुपमा धान खेती हुँदै आएको छ । मार्सी, जाडो लगायतका परम्परागत धानखेतीलाई यहाँ निरन्तरता दिईएको छ । पछिल्लो समय केहि उन्नत जातको धान खेती समेत सुरुवात भएको... पुरा पढ्नुहोस

उपत्यकामा १४१६ सहित देशभर २०७१ संक्रमित थपिए

म्याग्दी, २५ असोज । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण... पुरा पढ्नुहोस

पुर्वाधार विकासले पर्यटकीय गन्तव्य बनेको झाँक्रीपानी ( तस्विरमा )

म्याग्दी, २५ असोज । पुर्वाधार विकासले मंगला गाउँपालिका– ४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसंगै निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने पर्यटकियस्थल झाँक्रीपानीमा पुर्वाधार विकासले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । प्राकुतिक सुन्दरताले भरिपुर्ण २ हजार ५ सय मिटर उचाईमा... पुरा पढ्नुहोस