ताजा अपडेट

ओलीमाथि प्रचण्डको हमला : पार्टी फुटाउने हर्कत तपाईंले गरेको हो

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै उनीमाथि हमला गरेका छन् । शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन् ।... पुरा पढ्नुहोस

नेकपाको सचिवालय बैठकमा ओलीद्वारा प्रस्तुत प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले... पुरा पढ्नुहोस

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’... पुरा पढ्नुहोस

चित्रकारहरुले गरे ‘म्याग्दीका विभिन्न स्थानमा लाइभ पेन्टीङ’

म्याग्दी १२ मंसिर । म्याग्दीका विभिन्न स्थानहरुको स्थलगत चित्र उतार्ने ‘लाइभ पेन्टीङ’ गरिएको छ । पोखराबाट आएका बरिष्ठ चित्रकार मनोज तामाङ र मल्लाजका नहकुल विश्वकर्माको सहभागीतामा चित्रकारहरुले म्याग्दीको गलेश्वर, रत्नेचौर, खुलामञ्चको भगवती मन्दिर, महारानीथान लगायतका स्थानमा पुगेर लाइभ पेन्टीङ गरिएको थियो । लाइभ पेन्टीङमा तामाङ र विश्वकर्मा संगै पोखराका युकेस,... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

म्याग्दी, १२ मंसिर । बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका –२ भगवतीमा घर भएका २९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनमा कोरोना पुष्टि भएर आएको स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।... पुरा पढ्नुहोस

मंगलाको बिशेष गाउँ सभा सम्पन्नः स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पारित

म्याग्दी १२ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाले वातावरणमैत्री विकासलाई अघि बढाउन ऐन पारित गरेको छ । जथाभावि तवरले विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि शुक्रवार सम्पन्न बिशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ पारित गरेको हो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाद्धारा सभामा प्रस्तुत ऐन सर्वसम्मत... पुरा पढ्नुहोस

मनै लोभ्याउने बेल्फीखोला झरना (फोटो फिचर)

बेनी , १२ मंसिर । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित बेल्फीखोला झरना । दरबाङ–बिम–मराङ–मल्कबाङ हुँदै धवलागिरि पदमार्ग अन्र्तगत रहेको यस झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । बिममा बराहताल, मालिका धुरी लगायतका पर्यटकीय गन्तव्यहरु समेत रहेका छन् । पर्यटकीय सम्भावनायुक्त यस झरना बर्षायाममा आकर्षक देखिन्छ भने हिउँदयाममा पानी सुक्दै जाने गर्छ... पुरा पढ्नुहोस

पर्वतको कुश्मा र बलेवा जोड्न सार्क क्षत्रकै अग्लो मोटरेवल पुलको विस्तृत सर्भेक्षण शुरु

मंसिर १२ पर्वत । पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने सार्क मुलुकहरुमध्येकै अग्लो नमुना मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका वडा नं। ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं। १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक... पुरा पढ्नुहोस

म्याग्दीका ठुला पूर्वाधार आयोजनाको काम अलपत्र

म्याग्दी १२ मंसिर । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत मात्र छ । गत चैतमा कोरोना महामारीका कारण देशमा बन्दाबन्दी घोषणा गरिएपछि काम रोकेका निर्माण कम्पनी अझै पुरानो अवस्थामा फर्किएका छैनन् । बेनी–जोमसोम–कोरोला सडक... पुरा पढ्नुहोस

कलेजोमा खरावी देखिएपछि मुम्बईमा उपचार गराइरहेका खड्कबहादुरकाे उपचारार्थ सहयाेगकाे अपिल

म्याग्दी ११ मंसिर । अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारार्थ एक म्याग्देलीकाे उपचारमा आर्थिक अभाव भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि सहयोगको याचना गरेका हुन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन... पुरा पढ्नुहोस