ताजा अपडेट

संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं ।  नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपष् ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। गौतमले संक्रमितको कूल... पुरा पढ्नुहोस

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा... पुरा पढ्नुहोस

कुखुरापालनमा ब्यस्त पुरी दाजुभाई

म्याग्दी, ८ असार । म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाका युवा ओमकुमार पुरी र धुव्र पुरीले ब्यवसायिक रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पाल्दै आएका छन् । ६० लाख लगानीमा पुरी पोल्टी फर्म संचालन गरेका दाजुभाईले अण्डा उत्पादनका गर्ने लिर्यस कुखुरा पालेका छन् । ३ हजार कुखुरा पाल्न सकिने क्षमता फर्ममा दूई वटा... पुरा पढ्नुहोस

टिमुर र सतुवाको विरुवा विक्रिबाट राम्रो आम्दानी गर्ने तोरीपानीका सागर बानियाँ

धिरन खत्री म्याग्दी, ८ असार । घरवरिपरिको जग्गालाई सदुपयोग गरेर म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका युवा सागर बानियाँले ब्यवसायिक रुपमा नर्सरी संचालन गरेका छन् । नर्सरीमा टिमुर र सतुवा लगायतको विरुवा उत्पादन गरेर विक्रिमार्फत राम्रो आम्दानी गर्दै आएका छन् । १० बर्षसम्मको अध्ययन र मेहनतले बानियाँले टिमुर, सतुवा, दाँते ओखर र... पुरा पढ्नुहोस

अन्नपूर्णको ११ औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष केशमायाँ मगरद्वार प्रस्तुत नीति तथा कार्यक्रम

सभाका अध्यक्ष महोदय, उपस्थित गाँउकार्यपालिकाका सदस्यज्यूहरु, गाँउसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासिकय अधिकृत,गाँउपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु, सुरक्षाकर्मीहरु एवं उपस्थित सम्पुर्ण मानुभावहरु, १. संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता,सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक... पुरा पढ्नुहोस

अन्नपूर्णको ११ औँ गाउँसभा : करिब ४१ करोडको बजेट पारित, कोरोना रोकथाम र नियन्त्रण प्राथमिकतामा

म्याग्दी ७ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले करिब रु ४१ करोडको बजेट पारित गरेको छ । आईतवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको ११ औँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४० करोड ९४ लाख २६ हजार बराबरको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको अध्यक्षतामा बसेको गाउँसभामा... पुरा पढ्नुहोस

यान्त्रिकरणबाट धान रोपाई

धिरन खत्री म्याग्दी, ७ असार । मानो खाएर मुरी उव्जाउने समय जेठ असार महिनामा हिमाली जिल्ला म्याग्दीमा धान र कोदो रोपाईमा कृषकहरु खेतीबारीमा ब्यस्त छन् । नियमित वर्षा र पानीको सुविधा भएपछि जिल्लाका गा्रमिण बस्तीमा छिमेकीहरुसंग अर्मपर्म गरेर रोपाईं सुरु गरेका हुन् । पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति... पुरा पढ्नुहोस

म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि

म्याग्दी ७ असार । म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आईतबार विहान विज्ञप्ति मार्फत म्याग्दीमा थप संक्रमित बढेको पुष्टि गरेको हो । रघुगंगा गाउँपालिका– २ का ३० वर्षिया महिला र ९ बर्षिया बालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले... पुरा पढ्नुहोस

रघुगंगामा बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक

म्याग्दी ५ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयको सेवा क्षेत्रलाई विभिन्न टोलमा विभाजन गरि स्थानीय शिक्षकहरुलाई नै परिचालन गरि कैकल्पिक शिकाई सहजीकरण सुरु... पुरा पढ्नुहोस

म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लिद्धारा यायायात व्यवसायीलाई रु १२ लाख राहत

म्याग्दी ५ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यातायात व्यवासायिहरु समेत समस्यामा परेपछि म्याग्दी यातायात व्यवसायी कम्पनीले प्रा.लि.ले रु १२ लाख राहत वितरण गर्ने भएको छ । प्रा.लि.मा आबद्ध १ सय ६० जना व्यवसायिलाई प्रति सदस्य रु ७ हजार ५ सयका... पुरा पढ्नुहोस