ताजा अपडेट
सबै जिल्लामा कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए
- 5 बर्ष, 9 महिना अगाडि
- १३ असार २०७७, शनिबार
म्याग्दी, १३ असार । नेपालका सबै जिल्लामा कोरनाभाईरस संक्रमित भेटिएको छ । नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार रसुवामा पनि... पुरा पढ्नुहोस
४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयोः कृषिमन्त्री भुसाल
- 5 बर्ष, 9 महिना अगाडि
- १३ असार २०७७, शनिबार
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन् । एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । उनले कृषि... पुरा पढ्नुहोस
लकडाउन : कसले बुझ्ने निजि बिद्यालयका शिक्षकको आर्थीक सङ्कट
- 5 बर्ष, 9 महिना अगाडि
- १३ असार २०७७, शनिबार
सन्दिप निउरे ए सरकार ! निजि शैक्षिक सस्था पुर्ण बन्दको घोषणा गर । हामी बैकल्पिक पेशाको खोजिमा लाग्छौ । बजारमा आपको सिजन छ ठेलामा आँप बेच्न थाल्छा । गाउँ जान्छौ भैसिका पाडा पाल्न थाल्छौ । तरुल खान्छौ, गिठा भ्याकुरको खेती शुरु गर्छौ । तितेपाती र गुर्जो उत्पादन गर्छौ । गुन्द्रुक... पुरा पढ्नुहोस
शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि : कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुग्यो
- 5 बर्ष, 9 महिना अगाडि
- १२ असार २०७७, शुक्रबार
म्याग्दी, ११२ असार । शुक्रबार विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी,... पुरा पढ्नुहोस
बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक
- 5 बर्ष, 9 महिना अगाडि
- १२ असार २०७७, शुक्रबार
म्याग्दी, १२ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर विद्यालयले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयका प्रअ तोरणबहादुर श्रेष्ठले आफ्नो सेवा क्षेत्रका बालबालिकाहरुलाई टोल... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाकाे आ.व.२०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)
- 5 बर्ष, 9 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
मालिका गाउँपालिका दरबाङ्ग,म्याग्दी गण्डकी प्रदेश मालिका गाउँपालिका दरबाङ्ग म्याग्दी आ.व.२०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम ६ आषाढ २०७७ सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको... पुरा पढ्नुहोस
थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो
- 5 बर्ष, 9 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
काठमाडौं । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाको गाउँसभामा आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
- 5 बर्ष, 9 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
मंगला गाउँपालिकाको गाउँसभामा अध्यक्ष श्री सत प्रसाद रोकाज्यूद्धारा प्रस्तुत् गर्नु भएको आर्थिक वर्ष २०७७/२०७८ को मंगला गाउँपालिकाको नीति तथा कार्यक्रम मंगला गाउँपालिका बाबियाचौर, म्याग्दी ०९ असार, २०७७ गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाका उपाध्याक्षज्यू, गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु, विश्वव्यापी महामारीको... पुरा पढ्नुहोस
बरेङ गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
- 5 बर्ष, 9 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
गाउँसभाका सभाध्यक्ष महोदय, सभाका सदस्यहरु, उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, गाउँकार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, प्रमुख अथिति ज्यू, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी गाउँपालिकाको समृद्धि र विकास तर्फ अगाडि बढिरहेकै समयमा कोभिड-१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी... पुरा पढ्नुहोस
म्याग्दीमा थप ६ जनामा कोरना पुष्टिः सक्रमित संख्या १४ पुग्यो
- 5 बर्ष, 9 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
म्याग्दी, ११ असार । म्याग्दीमा थप ६ जना कोरना संक्रमित थपिएका छन् । बिहीबार बिहान गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेकाे तथ्याकं अनुसार म्याग्दीमा थप ६ जनामा कोराना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये म्याग्दीको मंगला गाउपालिकामा ४ पुरुष, बेनी नगरपालिकाकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको हो ।... पुरा पढ्नुहोस