फिचर

बनको काफँल बनकै चरीलाई

म्याग्दी, ५ जेठ । ‘बनको काफँल बनकै चरीलाई’ भन्ने गित समय सान्दर्भिक रुपमा प्राकृतिक रुपमा बनमा फल्ने काफँल ऐसेलुसंग मिल्छ । रहर, सेवासुविधा र बाध्यताले गाउँ छोडेर शहर र विदेश पसेपछि गाउँका बनजंगलमा पाक्ने फलफूलहरु बनको चराचुरुङ्गीलाई मात्र हुन्थ्यो । तर यो समय बनका चरीले मात्र काफँल ऐसेलु खाएनन् ।... पुरा पढ्नुहोस

लगडाउनले नछोएको गाउँ : कृषि खेतीमा ब्यस्त

  म्याग्दी, २ जेठ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चैत ११ गेतेदखि जारी लकडाउनका कारण गाउँमा फर्कीएकाहरु कृषि कार्यमा संलग्न छन् । फुर्सदीलो समयमा सहरबाट गएकाहरु खेति किसानी र विकासको काममा संलग्न भएका छन् । सामाजिक दुरि कायम गरेर खेतिबाली भित्र्याउने र बर्खेबाली लगाउने काममा कृषकहरु व्यस्त छन्... पुरा पढ्नुहोस

गिट्टी कुटेर गुजारा चलाउदै विपन्न समुदाय

  म्याग्दी, २ जेठ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नियमित रोजगारी गुमेपछि म्याग्दीका विपन्न समुदायले विकल्प खोज्न थालेका छन् । नदी किनारका बगर र बस्ति नजिकका ढाँडमा ढुङ्गा संकलन तथा गिट्टी फुटाएर जिवन गुजारा चलाउन थालेका हुन् । स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोतलाई जिविकोपार्जनको माध्यम बनाउन थालेका... पुरा पढ्नुहोस

भेडाबाख्रा गोठको सारथी ‘कुकुर’

धिरन खत्री म्याग्दी, २४ बैशाख । हिमाली जिल्ला म्याग्दीमा विभिन्न स्थानमा ब्यवसायिक रुपमा रुपमा भेडाबाख्रा पाल्दै आएका छन् । ब्यवासायिक रुपमा पालिने भेडाबाख्राको मुख्य सारथी कुकुर हो । जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर रहेको चार पुस्तादेखि ब्यवसायिक रुपमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ साझपानीमा नन्दबहादुर भण्डारीले बताए ।... पुरा पढ्नुहोस

राखु पखटोलमा जनश्रमदानबाट सडक बनाउँदै

  धिरन खत्री म्याग्दी, २३ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास सहरगाँउ सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण काठमाण्डौ, पोखरा र बेनी लगायतका सदरमुकाम केन्द्रित युवाहरु र ब्यवसायीहरु आफ्नो जन्मथलो गाउँ फर्किएका छन् ।... पुरा पढ्नुहोस

जहाँ लगडाउनको असर छैन

धिरन खत्री, म्याग्दी, २२ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास गाँउसहर सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण बजारदेखि गाउँसम्म मानिसहरु घरबाहीर निस्केका छैनन् । सुनसान छ । तर म्याग्दीका जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा र... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय मजदुर दिवसले नछोएका मजदुर (फोटो कथा)

बेनी (म्याग्दी) १९ वैशाख । अन्तराष्ट्रिय मजदुर दिवसको दिन आज सार्वजनिक विदा दिईएको छ । विहानैदेखि सामाजिक सञ्जालमा मजदुर दिवसको अवसरमा चम्कीला शुभकामना सन्देशहरु आइरहेका छन् । मन्त्री, सांसद देखि सबैका फेसबुक वालमा श्रमीकका लागि मिठा शुभकामना आइरहँदा म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी नदी नियन्त्रण योजनामा भने मजदुरहरु काम गर्न... पुरा पढ्नुहोस

उपहारको “समय”

सन्दिप खत्री म्याग्दी १५ वैशाख । समय कति बलशाली हुँदो रहेछ, विश्वजगत कोरोना भाइरसले त्राहिमाम नै बनाएको छ । मानिसहरु घरभित्र थुनिएर वस्नु पर्ने बाध्यता छ । कोरोना भाइरसका कारणले अनगिन्ती नकारात्मक प्रभाव पारेको छ । तथापि यतिबेला कोरोनाले पारेको नकारात्मक प्रभाव भन्दा पनि सकारात्मक प्रभावलाई हेरेर चित्त बुझाउनु पर्ने... पुरा पढ्नुहोस

एतिहासिक ज्यामरुकोत मन्दिरमा पुर्वाधार निर्माण तिव्र

धिरन खत्री म्याग्दी, ९ चैत । बेनी नगरपालिका– २ मा अवस्थित ऐतिहासिक र पुरातात्विकस्थल ज्यामरुककोटको खड्भवानी कोतमा पुर्वाधार निर्माणले तिव्रता पाएको छ। १५ औें शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटमा मन्दिरमा (खड्गभवानी कोत) मा दुर्लभ हातहतियार रहेको धार्मिक पर्यटकियस्थलमा पर्यटन प्रवद्र्धन गर्नका लागि नगरपालिका र वडा कार्यालयले पुर्वाधार निर्माणमा तिव्रता... पुरा पढ्नुहोस

चित्रकार श्रीपालीले उतारेको चित्र (तस्बिर सहित)

म्याग्दीका चित्रकार अमृत सिर्पालीले राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनको तयार पारेको चित्र देखाउँदै । तीन बर्षदेखि व्यवसायिक रुपमा चित्र कोर्ने पेशामा रहनुभएका सिर्पालीले मानिस, भुगोल, हिमाल लगायतको दुरुस्त चित्र उतार्दै आउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका श्रीपाली हाल काठमाण्डौमा बसेर व्यवसायिक पेन्टिङ गर्दै आउनुभएको छ । https://www.youtube.com/watch?v=O9I09xg_ki0... पुरा पढ्नुहोस