बनको काफँल बनकै चरीलाई

  • ५ जेष्ठ २०७७, सोमबार
  • धिरन खत्री
  • 2715 पटक पढिएको

म्याग्दी, ५ जेठ । ‘बनको काफँल बनकै चरीलाई’ भन्ने गित समय सान्दर्भिक रुपमा प्राकृतिक रुपमा बनमा फल्ने काफँल ऐसेलुसंग मिल्छ । रहर, सेवासुविधा र बाध्यताले गाउँ छोडेर शहर र विदेश पसेपछि गाउँका बनजंगलमा पाक्ने फलफूलहरु बनको चराचुरुङ्गीलाई मात्र हुन्थ्यो । तर यो समय बनका चरीले मात्र काफँल ऐसेलु खाएनन् । कोरनाको त्रासले शहरदेखि गाउँ फर्किएका सबैले बनमा पाक्ने काफल र ऐसेलुको स्वाद लिन पाएका छन् । गाउँको अर्गानिक खाना, फलफूल र तरकारीको स्वाद रमाएका छन् । म्याग्दीको मालिका गाउँपालिका–६ दुखु र उपल्लो दुखुलेक गाउस्थित वनजंगलमा पोकेका फलफूल । तस्विर : धिरन खत्री

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l