फिचर

नौलीबराह देखि खान्जोलासम्म पक्की सिचाई कुलो निर्माण

म्याग्दी, ३० असार । खेतीयोग्य जमिनमा बर्ख हिउदँमा पनि सिचाई ब्यवस्था मिलाउन म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुईसेमा पक्की सिचाई कुलो निर्माणलाई प्राथमिकता दिएको छ । राखुस्थित साझपानी सिजलगाउ, देउपुर्ण क्षेत्रमा रहेका उर्भर भूमिमा बाह्ै महिना ब्यवसायिक कृषि खेतीका लागि सिचाई ब्यवस्था मिलाउन प्रदेश सरकारको बजेट मार्फत पक्कि नहर निर्माण सुरु गरिएको... पुरा पढ्नुहोस

मल्कवाङका युवाहरु मिलेर उद्धारका लागि मराङमा पुगे

म्याग्दी, २७ असार । धौलागिरी गाउँपालिका– ५ मल्कवाङका युवाहरु मिलेर क्षतिग्रस्त क्षेत्र मराङमा उद्धारका लागि पुगेका छन् । अविरल बर्षासंगै शुक्रबार आएको बाढी र पहिरोले धौलागिरि गाउँपालिका– ६ मराङमा ठुलो क्षति पु¥याएपछि बेपत्ताको खोजी र उद्धारका लागि छिमेकी वडा ५ स्थित मल्कवाङका वडाअध्यक्षसहित युवाहरु र आमासमुह मिलेर मराङ पुगेका हुन्... पुरा पढ्नुहोस

रघुगंगा नदीले बेलीव्रिज पुल बगाउदाँ बेनी– जोमसोम सडक अवरुद्ध

  म्याग्दी, २६ असार । अविरल बर्षापछि रघुगंगा नदीमा आएको बाढीले बेनी– जोमसोम सडक अन्तरगत गलेश्वरमा रहेको बेलीव्रिज पुल बगाएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज पुल बगाउदाँ आवातजावत अवरुद्ध भएको हो । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको... पुरा पढ्नुहोस

पुर्वाधार र प्रचारप्रसारको अभावमा ढोल्ठान दरबार ओझेलमा

  म्याग्दी, २३ असार । बेनी नगरपालिका–९ तोरीपानीको शिरमा रहेको ढोल्ठान दरवार ओझेलमा परेको छ । २ हजार मिटर उचाईमा रहेको ढोल्ठान दरबार बाईसे चौविसे राजाहरु बसेको प्राचिन सम्पदासहितको मन्दिर, हिमालको दृष्य र म्याग्दीसंगै पर्वत र बागलुङका दर्जनौ गाउँहरु अध्ययन र अवलोकन गर्न सकिन्छ । समथर भूभाग, शिरशिर हावा, रानी... पुरा पढ्नुहोस

बोयर बाख्रा पालनमा तोरीपानीका आनन्द रिजाल

  म्याग्दी, १८ असार । बेनी नगरपालिका ९ तोरीपानी आनन्द रिजालले विगत ३ बर्षदेखि उन्नत जातका बोयर बाख्रा पालन गर्दै आएका छन् । २०७० सालदेखि स्थानीय जातका बाख्रा पालनबाट कम आम्दानी भएपछि रिजालले नेपाली बजारमा भएको माग अनुसार बोयर बाख्रालाई मध्यनजर गर्दै ३ बर्षअघि अस्टेलियाबाट ३ वटा बोयर पाठा लिएर... पुरा पढ्नुहोस

विदेशको कमाई गाउँमै ब्यवसायीक बाख्रापालनमा लगानी

धिरन खत्री म्याग्दी, १६ असार । १० बर्ष दक्षिण कोरिया बसेर फर्किएका बेनी नगरपालिका –१० पात्लेखेतका ४० बर्षिय भविन्द्र पाईजाले विदेशमा कमाएको पैसा र सिपलाई प्रयोग गरेर ब्यवस्थित संरचना निर्माण गरी गाउँमा बाख्रापालन गरेका छन् । विदेश बसेर स्वदेशको महत्व बुझेका पाईजाले ३ बर्ष अघि जन्मगाउँ फर्किएर ३५ लाख रुपैयाँ... पुरा पढ्नुहोस

ब्यवसायिक बाख्रापालनमा ब्यस्त युवा

  म्याग्दी, ३२ जेठ । स्वदेशमा सम्भावना नदेखेर विदेश गएका म्याग्दीका युवाहरु सहज काम र काम अनुसारका तलव नपाएपछि गाउँ फर्किएर विभिन्न पेशामा अगालेर मेहनत र परिश्रम गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समाज देखाएका छन् । ७ बर्षअघि विदेशबाट फर्किर स्थानीयजातका बाख्रा किनेर म्याग्दीका रघुगंगा गाउँपालिका –२ ओखरबोटका... पुरा पढ्नुहोस

रिसिनचौतारीमा ब्यवसायिक केरा खेती सुरु

म्याग्दी, ३० जेठ । रोजगारीको शिलशिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रुख विरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै ब्यवसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका छन् । बर्षैादेखि मकै कोदो बालीसंगै रुख विरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले... पुरा पढ्नुहोस

ब्यवसायिक बाख्रापालनमा हेमबहादुर रोका

धिरन खत्री म्याग्दी, ८ जेठ । गाउँमा रहेको प्रशस्त बनजंगललाई सदुपयोग गर्दै म्याग्दीको मालिका गाउँपालिका –६ खुबाङका हेमबहादुर रोकाले ब्यावसायीक रुपमा बाख्रापालन गरेका छन् । परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई स्थानीय स्रोतसाधन प्रयोग गरेर निर्माण गरेको खोरमा ब्यवस्थित रुपमा बाख्रा पालन गर्दै आएका छन् । २०६४ सालमा विपन्न परिवारलाई २... पुरा पढ्नुहोस

युवालाई कृषिमा आकर्षित गर्ने योजना नारामै सिमित

धिरन खत्री म्याग्दी, ६ जेठ । महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रासले गरिएको लगडाउन प्रश्चात देशका मुख्य शहर काठमाण्डौ, पोखरा र बेनी लगायतका केन्द्रित युवाहरु र ब्यवसायीहरु गाउँ केन्द्रित छन् । लकडाउन लम्बिदै जाँदा काम गरेर खानेसंगै मध्यम बर्गीय पनि प्रभावित भएका छन् । ग्रामिण भेगमा जनता चामल, तेल,... पुरा पढ्नुहोस