फिचर
मनकारी मन : ‘सिंगामा व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण’ (फोटो फिचर)
- 2 घण्टा अगाडि
- ९ आश्विन २०८०, मंगलवार
कमल खत्री बेनी, ९ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा स्थानीय एक व्यक्तिले रु २१ लाख बढी लगानीमा सुविधासम्पन्न प्रतिक्षालय निर्माण गर्नुभएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ पौडेलले आफ्नो दिवंगत बुबा आमा विष्णुदत्त र हरिकला देवी पौडेलको स्मृतिमा... पुरा पढ्नुहोस
कालीपुलबस्तीमा पहिरोको पिरलो
- 4 घण्टा अगाडि
- ९ आश्विन २०८०, मंगलवार
म्याग्दी, ९ असोज । बेनी नगरपालिका–८ कालीपुल बस्तीलाई सधै पहिरोका पिरलो छ । कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले त्रसित बनाउदै आएको छ। मंगलबार (आज) दिउँसो एक्कासी मल्लाजको भिरबाट खसेको पहिरोले कालीपुलबासीलाई त्रसित बनाएको थियो । दिउँसो एक्कासी आएको पहिरोले क्षति... पुरा पढ्नुहोस
ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली
- 6 दिन अगाडि
- ३ आश्विन २०८०, बुधबार
पिप्ले, ३ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्दैै मन्त्री जुग्जालीले म्याग्दीका सडकहरुलाई सहज र सुरक्षित... पुरा पढ्नुहोस
बेनी अस्पताललाई डायलाइसीस मेसिन
- 6 दिन अगाडि
- ३ आश्विन २०८०, बुधबार
बेनी, २ असोज । मृगौला रोगबाट पिडित बिरामीका लागि म्याग्दीको बेनी अस्पताललाई डायलाइसीस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मृगौला सम्बन्धी बिरामीको डायलाइसीस गर्ने दुई थान डायलाइसीस मेसिन उपलब्ध गराएको हो । मन्त्रालयको आपुर्ति महाशाखाले डायलाइसीस मेसिन उपलब्ध गराएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र... पुरा पढ्नुहोस
नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा
- 6 दिन अगाडि
- ३ आश्विन २०८०, बुधबार
बेनी, ३ असोज । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । असोज ५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा भव्य उद्घाटन हुनेछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख... पुरा पढ्नुहोस
मंगलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा (फोटो फिचर)
- 9 दिन अगाडि
- ३१ भाद्र २०८०, आईतवार
कमल खत्री बेनी, ३१ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गर्नुभएको छ । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रुपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले करिब १५ रोपनी... पुरा पढ्नुहोस
राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा तिज गीत प्रतियोगिता सम्पन्न
- 10 दिन अगाडि
- ३० भाद्र २०८०, शनिबार
म्याग्दी, ३० भदौ ।। राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा हरितालिका तिज पर्वको अवसरमा आयोजित जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता शुक्रबार बेनीमा सम्पन्न भएको छ । २३ समुहको सहभागीता रहेको प्रतियोगितामा राज कुमार परियार प्रथम, रुपा विटालु द्धित्तिय, मंगला आमा समुह तृत्तिय र शाहिल विश्वकर्माले चौँथो स्थान हासिल गर्नुभएको... पुरा पढ्नुहोस
पिप्लेमा सार्वजनिक सुनुवाई: जनशक्ति ब्यवस्थापन नगर्दा एक्सरेमेशिन प्रयोगविहिन
- 11 दिन अगाडि
- २९ भाद्र २०८०, शुक्रबार
म्याग्दी २९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयबासीले पिप्ले स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन लामो सयम देखि प्रयोगविहिन भएको गुनासो राखेका छन् । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर आधारभूत अस्पतालको सेवा संचालन गर्ने योजनासहित भिडियो एक्सरे र एक्सरे मेसिन खरिद गरेर राखेपनि... पुरा पढ्नुहोस
बेनी बजारमा गोरु नाच प्रर्दशन (फोटोफिचर)
- 12 दिन अगाडि
- २८ भाद्र २०८०, बिहीबार
म्याग्दी, २८ भदौ । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार बजारमा हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् । नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच अन्तरगतको गोरु नाच प्रर्दशन गरेका हुन्। बर्खेनाच अन्तरगत शुक्रबार हुने रोपाईमा... पुरा पढ्नुहोस
मोनाको पाँचौ महाधिवेशन असोजको अन्तिम साता बेनीमा हुँदै
- 13 दिन अगाडि
- २७ भाद्र २०८०, बुधबार
म्याग्दी, २७ भदौ । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो... पुरा पढ्नुहोस