फिचर

महोत्सवले संस्कृति र परम्परा संरक्षणमा जागरण ल्यायो

कमल खत्री बेनी, ७ माघ : बेनी बजारका १३ बर्षका अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ बर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा पदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि हनुमान नाचले धेरैको ध्यान तान्यो । नेवार... पुरा पढ्नुहोस

पुख्र्यौली नृत्य प्रतियोगितामा काफलडाँडाको समूह बिजयी

म्याग्दी २ माघ । म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् । सोमबार सम्पन्न प्रतियोगितामा विभिनन चार समूहले सहभागीता जनाएकोमा कालफडाँडाको पूख्र्यौली समूह प्रथम हुन सफल भएका हुन् । प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ¥याफ्टिङ सरर….. (तस्बिर सहित)

बेनी, २ माघ : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन भएको छ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा लक्षित गरि सञ्चालित ¥याफ्टिङमा जलयात्राको रोमाञ्चक यात्रा गर्नेहरु बढेका छन् । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE&t=216s कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले नियमित ¥याफ्टिङ सञ्चालन गरेको... पुरा पढ्नुहोस

अयोध्यामा लगीने कालीगण्डकीको शिला पूजाआजा सहित हस्तान्तरण (तस्बिर/भिडियाे)

https://www.youtube.com/watch?v=kfZIhojBc3k&t=2s   कमल खत्री बेनी, १ माघ : भारतको अयोध्यामा लैजान लागिएको विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीको शिलालाई पूजाआजा सहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल अयोध्यामा मुर्तिका रुपमा राख्न लागिएको हो । अयोध्यामा निर्माणधिन राम मन्दिरमा... पुरा पढ्नुहोस

अयोध्यामा लैजान लागिएको कालीगण्डकीको शिलाको उच्च स्तरीय अवलोकन (तस्बिर/भिडियो)

बेनी, ३० पुस :विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डकी नदीलाई कृष्णगण्डकीको उपमाले चिन्ने गरिन्छ । यसै नदीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्यामा मुर्तिका रुपमा राख्न लैजाने प्रकृया अघि बढाइएको छ ।   https://www.youtube.com/watch?v=yfCNf_cUy_g&t=420s अयोध्यामा निर्माणधिन राम मन्दिरमा कालीगण्डकीको... पुरा पढ्नुहोस

कृषि उपज पदर्शनी (तस्बिर)

बेनी, २९ पुस : म्याग्दी सदरमुकाम बेनीमा कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कृषि मेला पदर्शनीमा राखिएका जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु । सातौँ म्याग्दी महोत्सवको अवसरमा कृषि मेला पर्दशनी गरिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

मुदीका प्रेमबहादुर घर्तिमगरको संघर्ष ‘ ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

म्याग्दी २७ पुस । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तिमगर उमेरले ७४ बर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागेपनी उहाँको दैनिकी भने घुम्ती गोठमै वित्ने गरेको छ । पुख्र्यौली रुपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसी पालन गर्ने पेसालाई घर्तिमगरको परिवारले निरन्तरता दिएका छन् । ६ बहिनी छोरी र २ भाई... पुरा पढ्नुहोस

रघुगंगामा तुण्डी पावरका दुई जलविद्युत आयोजनाको काम धमाधम

कमल खत्री बेनी २४ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकामा तुण्डी पावर कम्पनीले निर्माण सुरु गरेका दुई जलविद्युत आयोजनाको कामले तिब्रता पाएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुईनेमंगलेमा ३७.५ मेगाघाट क्षमताको राहुघाट मंगले र सोहि जलविद्युतको पानीलाई पुनः प्रयोग गरेर वडा नम्बर ७ चिमखोला र वडा नम्बर ४ दग्नाममा... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतको ६० प्रतिशत सुरुङ निर्माण सकियो (फोटो फिचर)

कमल खत्री बेनी, २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका बिच अन्यौलग्रस्त बनेको आयोजनामा पछिल्लो समय ठेकेदार कम्पनीले जनशक्ति, मेसिन उपकरण र स्रोत साधन परिचालनमा क्षमता बढाएपछि आयोजनाले गति लिएको हो । प्राधिकरणको सहायक... पुरा पढ्नुहोस

कालीगण्डकी नदीको साँघु तर्दै बृद्धा (तस्बिर)

बेनी २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तातोपानी कुण्डमा स्नान गरि कालीगण्डकी नदीमा अस्थायी साँघु तरेर भुरुङ तातोपानी आउँदै गनुर््भएकी बृद्धा । यहाँ झोलुङ्गे पुलको अभाबमा अस्थायी साँघुमा वारपार गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस