फिचर

विपन्नकाे घर छाउन जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली (तस्बिर सहित)

कुहुँ, १५ मंसिर । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले... पुरा पढ्नुहोस

गाउँले जिवन, घाँसको जोहो( फिचर)

बेनी, १० मंसिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको नेपानेको भिरमा खर काटेर घाँसको जोहो गर्दैै गरेका स्थानीयबासी । हिउँदको लागि गाई भैसीका लागि घाँसको जोहो गर्न बन, पाका र भिरमा पुगेर खर काटेर सुकाएर भण्डारण गरिन्छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दीमा मतदान सुरु, निर्वाचनमा मतदाताको विहानैदेखि उत्साहपूर्ण सहभागिता (तस्विर सहित)

बेनी ४ मंसिर । म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि विहान सात बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागीता रहेको छ । म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान... पुरा पढ्नुहोस

बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउदा जे देखियो (तस्विर)

  बेनी, २४ कात्तिक । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए ।   नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबिर (खम्बिर) गर्बुजा प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोगका... पुरा पढ्नुहोस

बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा

म्याग्दी, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल... पुरा पढ्नुहोस

सुनौलो फाँट ‘मौवाफाँट’(फोटो फिचर)

म्याग्दी २३ कात्तिक । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान पाकेपछि देखिएको पहेँलपुर फाँट । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा प्रमुख खाद्यबालीको रुपमा धान खेति हुने गरेको छ । गाउँपालिकाको केन्द्र बनेपछि यहाँ शहरीकरणको प्रभाब समेत बढ्दो छ । यतिबेला धान पाकेपछि कृषकहरु धान भित्र्याउने चटारोमा छन् । बिगतका बर्षको तुलनामा यस... पुरा पढ्नुहोस

म्याग्दीमा आईपुग्यो निर्वाचनका सबै सामग्री

  म्याग्दी, १७ कात्तिक ।हिमाली जिल्ला म्याग्दीमा निर्वाचनका सामग्री आईपुगेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५८ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयमा आईपुगेको हो । जिल्लामा आईपुगेको निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू मतदान केन्द्रमा पठाउनका लागि पोका... पुरा पढ्नुहोस

आहा ! पहेँलपुर मौवाफाँटको धानखेतको फाँट (फोटो फिचर)

बेनी, १५ कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङबाट देखिएको गाउँपालिकाको केन्द्र मौवाफाँटको पहेँलपुर बनेको धानखेतको फाँट । यहाँ धान खेती प्रमुख खाद्य बालीको रुपमा खेती गरिन्छ । यतिबेला खेलमा धान पाक्न थालेपछि कृषकहरु धान भित्र्याउने तयारीमा छन् । धानमा फुल खेल्ने बेलामा पानी परेकाले यस बर्ष धान उत्पादन घट्ने... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका–३ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो (तस्बिर सहित)

म्याग्दी १४ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

सररर पानी घट्टमा ……….(फोटो फिचर)

बेनी, १२ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेशी गाउँमा पानी घट्टमा मकै पिस्दै स्थानीय युवती। यहाँ अझै पनि कुटानी पिसानीमा पानीघट्टको प्रचलन कायम छ । विद्युतिय मिलमा पिसेको भन्दा पानी घट्टमा पिसानी गरेको अन्न स्वादिलो हुने स्थानीयबासी बताउँछन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस