ताजा अपडेट

अस्पतालमै ज्यान गुमाएका बालकको उपचार खर्च तिर्न कोरियाबाट सहयोग

म्याग्दी २४ साउन । बेनी नगरपालिका –९ कुवागैरा निवासी नारायण चोखाल र पुष्पा चोखालका ४ महीनाका छोराको मुटुरोगको उपचार गर्दैगर्दा भारतमा ज्यान गएपछि उनको उपचारको क्रममा अस्पतालमा लागेको खर्च तिर्न दक्षिण कोरियाबाट सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) दक्षिण कोरियामा अाबद्द युवाहरूकाे सक्रियतामा रु २ लाख... पुरा पढ्नुहोस

रघुगंगाले बनायो प्रथम पञ्चबर्षिय योजना

कमल खत्री म्याग्दी २४ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रथम पञ्चबर्षिय योजना निर्माण गरेको छ । जिल्लामा रहेका स्थानीय तहहरुमध्ये रघुगंगाले पहिलो पटक प्रथम पञ्चबर्षिय योजना सार्वजनिक गरेको हो । समुन्नत र समृद्ध रघुगंगा निर्माण गर्ने लक्षलाई कार्यान्वयन गर्नको लागि योजनाबद्ध विकास गर्न रघुगंगाले पञ्चबर्षिय योजना निर्माण गरेको जनाएको छ... पुरा पढ्नुहोस

बेनीमा ट्याक्टरबाट खानेपानी वितरण (तस्बिर र भिडियो सहित)

म्याग्दी २३ साउन । बेनीमा खानेपानी वितरण हुँदै आएको पाइपलाईनमा पहिरोले क्षति पु¥याएर खानेपनी आपूर्ति अबरुद्ध बनेपछि बेनी नगरपालिका र वडा कार्यालयले बेनीमा ट्याक्टर र दमकलबाट खानेपानी वितरण गरेका छन् । https://www.youtube.com/watch?v=zSOXqxagWRw&feature=youtu.be वडा कार्यालय र नगरपालिकाको पहलमा बेनीको वडा नम्बर ८ क्षेत्रमा दमकल र वडा नम्बर ७ मा ट्याक्टरमा ड्रम... पुरा पढ्नुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन हुने

तिलु शर्मा पौडेल दोहा कतार । नोभेम्बर १०, २०१७ का दिनमा मध्यपूर्वको देश कतारमा स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन हुने भएको छ । आगामी १६ तारिक लाली गुराँस रेस्टुरेन्टको सभाहलमा समपन्न हुन् लागिरहेको अधिवेशनको तयारीलाई तयारी तीव्र पारिएको छ । हामीले केही बाटो बिराएका... पुरा पढ्नुहोस

एनआरएनए एनसीसी कतारको सचिब पदका लागि डिल्लिरामको मनोनयन दर्ता ( भिडियो सहित)

तिलु शर्मा दाेहा कतार । बरा चौर वाड नम्बर ६ हाल बिहादि गाउँपालिका २ पर्वतमा जन्मिएर रुपन्देही जिल्ला देबदह नगर पालिका ७ मा स्थायी बसोबास गर्दै आइ रहेका डिल्ली राम भट्टराईले गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको २०१९-२१ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । १२ वर्ष... पुरा पढ्नुहोस

विधुतिय हाजिरी प्रभावकारी भएन्

म्याग्दी, २३ साउन । जिल्लास्थित सरकारी कार्यालय तथा स्थानीय तहमा राखिएको विद्युतिय हाजिर प्रभावकारी भएको छैन् । निगरानीको अभावमा सरकारी कार्यालय ६ ओटा पालिकामा राज्यको सेवाप्रवाहलाइ जनतामाझँ प्रभावकारी बनाउन कर्मचारीलाई विद्युतिय हाजिर राखिएपनि कार्यान्वयन प्रभावकारी छैन् । संघ, प्रदेश र स्थानीय तहले कार्यालयमा समयमै कर्मचारी आउने ब्यवस्थाका लागि लाखौ रुपैया... पुरा पढ्नुहोस

हस्तकलाका आकर्षक सामान, बजारीकरणको अभाव

बेनी २२ साउन । बेनी नगरपालिका–६ जामुनाखर्कमा रहेको हस्तकला उद्योगबाट उत्पादीत सामग्रीलाई बजारको अभाव भएको छ । जामुनाखर्कका अशोक शाहीले सञ्चालन गरेको राउटे ह्याण्डीक्रफ्ट एण्ड डेकोरेशन उद्योगमा उत्पादीत सामानलाई बजार अभाव भएको हो । करिब सत्र लाख रुपैयाँ लगानी गरेर हस्तकला कारखाना खोलेका शाही उत्पादीत सामान बिक्री नहुँदा निराश बन्नुभएको... पुरा पढ्नुहोस

अपडेट : जिप दुर्घटनामा एक जनाको मृत्यु , ६ जना पाेखरा रिफर

म्याग्दी २२ साउन । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रनबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा... पुरा पढ्नुहोस

साफ यू–१५ च्याम्पियनसिपको नेपाली टोलीमा म्याग्दीका निराजन छनौट

म्याग्दी २२ साउन । प्रन्ध बर्ष मुनीको नेपाली राष्ट्रिय फुटवल टोलीमा म्याग्दीका निराजन खत्री छनौट भएका छन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका खत्री भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि घोषणा भएको नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । खत्रीले प्रतियोगितामा मिडफिल्डरको रुपमा सहभागिता जनाउनेछन् । २... पुरा पढ्नुहोस

जिप दुर्घटनामा बाह् घाइते

  म्याग्दी, २२ साउन । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा बाह् जना घाइते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका–३ का... पुरा पढ्नुहोस