ताजा अपडेट

प्रथम जिल्ला परिषदबाट ‘एक सय एक सदस्यीय’ गठन

म्याग्दी, २५ साउन । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीको शनिबार प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । परिषदबाट होमनाथ पाण्डेको संयोजकमा १ सय १ सदस्यीय जिल्ला परिषद गठन भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष होमनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्तममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, एकीकृत... पुरा पढ्नुहोस

कतारमा २५ औं विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न

तिलु शर्मा पौडेल दोहा कतार ।  २५ औं विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न  सम्पन्न भएकाे छ । "आदिवासी भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष " भन्ने मूल नाराको साथमा २५औं विश्व आदिवासी दिवस-२०१९ कार्यक्रम कतारमा रहेका नेपाली आदिवासी जनजाति जातीय संस्थाहरू नेपाल मगर सङ्घ,शाखा कतार, नेपाल तामाङ घेदुङ प्रवास समिति, तमु प्ये... पुरा पढ्नुहोस

नेपथ्य आइपुग्यो दोहामा (भिडियाे सहित)

तिलु शर्मा पौडेल दोहा, कतार ।  नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य लाइभ कन्सर्टको लागी कतार आइपुगेको छ । शान्तिका लागि म्युजिक भन्ने नारा दिईएको उक्त कार्यक्रमको तयारी पनी अन्तिम चरणमा पुगेको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना, कास्की आदर्स सेवा समाज कतार र रामनगर ठिमुरा सेवा... पुरा पढ्नुहोस

सामुदायिक वन दिवस मनाइयो

बेनी २५ साउन । चौथो सामुदायिक वन उपभोक्ता दिवस शनिबार म्याग्दीमा वृक्षारोपण गरेर मनाइएको छ । डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–६ डम्मरामा वृक्षारोपण गरिएको हो । डम्मराको सिर्जनशिल बाल क्लवका पदाधीकारी र सदस्यहरु पनि वृक्षारोपणमा सहभागी भएका थिए । थाकन भालुखोला सामुदायिक वनको... पुरा पढ्नुहोस

फेरिएको जिवन ‘हिमालको फेदीमा भेडिगोठ (भिडियो सहित )

म्याग्दी २५ साउन । धवलागिरी हिमालसंग मितेरी लगाए जस्तै सेताम्मे भेडाबाख्रा । हिउँ जस्तै सेता भेडाबाख्राको लर्को र हुलले हिमालको हिउँजस्तै सेताम्मे बनेको छ आधार शिविर क्षेत्र । यिनै भेडाबाख्रासंग हिमालको फेदीमा रमाएका छन, मल्कबाङका देवान (हिमबहादुर) छन्त्याल । बैदेशिक रोजगारिको क्रममा मलेसियामा कम्युटर संग दैनिकी गुजारेका छन्त्यालको दैनिकी अहिले... पुरा पढ्नुहोस

म्याग्दीको लुलाङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गयो

बेनी २४ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । साँझ ६.२६ मिनेटको समयमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सदरमुकाम बेनीमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो । दरवाङ, ताकम, मुना लगायतका बस्तीहरुमा पनि भुकम्पको... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको ताकममा घुम्ती कार्यपालिका बैठक, यस्ता भए निर्णय !

म्याग्दी २४ साउन । म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती रुपमा कार्यपालिका बैठक बस्ने अभ्यासको थालनी गरेको छ । गाउँपालिकाको केन्द्रमा मात्रै बस्दै आएको कार्यपालिका बैठक चालु आर्थिक बर्षको सुरुवातसंगै घुम्ती रुपमा विभिन्न वडास्तरमा पुगेर बैठक बस्ने अभ्यासको सुरुवात गरिएको हो । पहिलो घुम्ती कार्यपालिका बैठक वडा नम्बर ७ ताकममा सम्पन्न भएको... पुरा पढ्नुहोस

बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के

बेनी २४ साउन । बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो । हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासनको अवस्था संग सम्बन्धित विभिन्न... पुरा पढ्नुहोस

तिजलाई भड्कीलो नबनाउन प्रशासनको अनुरोध

बेनी २४ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिज पर्वलाई भड्कीलो नबनाउन अनुरोध गरेको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीद्धारा शुक्रबार जारी विज्ञप्तिमा मौलिक सामाजिक, सांस्कृतिक परम्पराको संरक्षण हुने गरि तिज मनाउन अनुरोध गरेको हो । दर खाने र जमघट हुने नाममा पर्व सुरु हुनु अघिदेखिनै तडकभडक,... पुरा पढ्नुहोस

घर पुननिर्माण नगर्नेलाई अनुदान फिर्ता गर्न ताकेता

सन्तोष गौतम बेनी २४ साउन । म्याग्दीका एक तिहाई भूकम्प पिडितले अझै निजी आवास पुननिर्माण गरेका छैनन् । २०७२ बैशाखको भुकम्पका कारण घर भत्किएर राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग सम्झौता गरि पहिलो किस्ता अनुदान लगेका ७९६ मध्य आवास पुननिर्माण सकेर तेस्रो तथा अन्तिम किस्ता अनुदान लैजाने पिडितको संख्या ३२६ जना छ ।... पुरा पढ्नुहोस