ताजा अपडेट

कदमद्धारा मृगौला रोगीलाई सहयोग

बेनी, ८ भदौ । कदम म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पिडित निशा सुवेदीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । कदमका अध्यक्ष निलकण्ठ रेग्मीको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले स्वास्थ्य राहत कोषबाट सुवेदीको उपचारका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रसुति सेवाका क्रममा जटिल अवस्था उत्पन्न... पुरा पढ्नुहोस

रामदाम कल्याण केन्द्रद्धारा मृगौलापिडितलाई सहयोग

बेनी, ९ भदौ । रामदाम कल्याण केन्द्र म्याग्दीले बागलुङका मृगौला पिडित रेशमबहादुर विश्वकर्माको उपचारका लागि आइतबार आर्थिक सहयोग गरेको छ । बिर अस्पताल काठमाडौमा मृगौला प्रत्यारोपणको तयारी गरेका विश्वकर्मालाई केन्द्रले बेनीमा घरदैलो गरेर संकलन गरेको ३७ हजार ९५५ रुपैयाँ उपलब्ध गराइएको कोषाध्यक्ष नरबहादुर रामदामले बताउनुभयो । केन्द्रका शाखा अध्यक्ष डेकबहादुर... पुरा पढ्नुहोस

नगरपालिकालाई शिक्षक महासंघको ध्यानाकर्षण

बेनी, ८ भदौ । नेपाल शिक्षक महासंघ बेनी नगर समितिले आइतबार बेनी नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । नगर भित्रका शैक्षिक समस्या समाधान, गुणस्तर सुधार र शिक्षकका पेशागत हितसँग सम्बन्धित मागहरु सहित महासंघका नगर अध्यक्ष दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र सामाजिक विकास... पुरा पढ्नुहोस

म्याग्दीका बरुवालले एनआरएनको सचिबमा उम्मेदवारी दिने तयारी

म्याग्दी ८ भदौ । बेल्जियममा रहेर व्यवसाय गर्दै आएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका शिवकुमार बरुवालले गैरआवासीय नेपाली संघ (एनआरएन) को सचिब पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनका युरोप संयोजक रहेका वरुवालले आगामी निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । एनआरएनको अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन... पुरा पढ्नुहोस

म्याग्दी अनलाइनका संयोजक छन्त्याललाई मलम्पारमा सम्मान ( तस्बिर सहित)

म्याग्दी ८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारमा रहेको नमुना आमा समुहले म्याग्दी अनलाईनका संयोजक देवान (हिमबहादुर) छन्त्याललाई भव्य सम्मान गरेका छन् । गाउँका हरेक सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको र सञ्चार क्षेत्र मार्फत मलम्पार क्षेत्रको प्रचार प्रसार र समस्या उजागरमा योगदान पु¥याएको भन्दै आमा समुहले पुख्यौली कला संस्कृति प्रदर्शन... पुरा पढ्नुहोस

लिटल गाडेन एकेडेमीमा “तारामण्डल” प्रर्दशन

म्याग्दी, ८ भदौँ । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई विज्ञान तथा खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाईलाई प्रभावकारी बनाउन तारामण्डल प्रर्दशन गरिएको हो । विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली र मनिष केसीले... पुरा पढ्नुहोस

लिटील गार्डेनको रथयात्रा

बेनी नगरपालीका–८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ । विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रिन्सीपल खुमबहादुर केसीले... पुरा पढ्नुहोस

“डिजिटल रघुगंगा अभियान”बारे जानकारी दिन भिडियो डकुमेन्ट्री सार्वजनिक (भिडियो सहित)

सागर भण्डारी, म्याग्दी रघुगंगा विद्यार्थी मञ्चले “डिजिटल रघुगंगा अभियान”बारे जानकारी दिन भिडियो डकुमेन्ट्रीको पहिलो भाग मञ्चको फेसबुक पेजबाट सार्वजनिक गरेको छ । विद्यार्थी मञ्चको शनिबार बसेको कार्य समितीको दोस्रो बैठकले भिडियो डकुमेन्ट्री सार्वजनिक गर्ने निर्णय गरेको हो । https://www.youtube.com/watch?v=GyOAsTOrHz4 गत पुसमा रघुगंगा गाउँपालिका भित्रका म्याग्दी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अग्रसरमा... पुरा पढ्नुहोस

रुइसेमा बाह्य पर्यटकको आगमन (फोटो फिचर)

म्याग्दी ८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसेमा बाह्य पर्यटकहरुको समेत आगमन सुरु भएको छ । समुन्द्री सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुईसेको थापाकोटमा भ्यु टावर लगायतका पर्यटन पूर्वाधार निर्माण भएसंगै पर्यटकहरुको आगमन समेत सुरु भएको हो । यो साता अर्जेण्टीनाका एक पर्यटकहरुको समुहले रुईसे... पुरा पढ्नुहोस

एन आई सी एशिया बैंकले ग्राहकलाई होटलमा छुट ब्यवस्था

  म्याग्दी, ८ भदौ । एन आई सी एशिया बैंक लिमिटेडको ग्राहलाई बेनीमा संचालित दुई होटल १० देखि १५ प्रतिशत छुट ब्यवस्था गरेको छ । पर्वत वेनीमा रहेको शाखाले होटल डल्फीन, यती होटल र काली गण्डकी रिर्सोटबिच सो छुट ब्यवव्स्था गरेको हो । बैंकका ग्राहक यी होटलमा पुगेपछि खाना, बस्न... पुरा पढ्नुहोस