भिडियो ग्यालरी

म्याग्दीमा निर्वाचनमा खटिने कर्मचारीलाई निर्वाचन सामग्री बुझाउन सुरु

म्याग्दी १७ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई म्याग्दीमा निर्वाचन सामग्री प्रदान गर्न सुरु गरिएको छ । निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई नियुक्ति पत्र प्रदान गरी आबश्यक तालिम दिएर मतदानका लागि आबश्यक पर्ने मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामाग्रीहरु बुझाउन सुरु गरिएको जिल्ला... पुरा पढ्नुहोस

४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी (तस्बिर/भिडियो)

म्याग्दी १५ फागुन । नेपाल मगरसंघको ४२ औँ स्थापना दिवसको अवसरमा मंगलवार म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा मगर समुदायको कला, संस्कृति र भेषभुषा सहितको झाँकी प्रदर्शन गरिएको हो । https://www.youtube.com/watch?v=LdooEMdFM3A स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस

दुर्गम बस्ती लुलाङमा सडक पु¥याउन ‘दुधे बच्चा बोकेर महिला श्रमदानमा’

  https://www.youtube.com/watch?v=EX3lkCIaNYg     कमल खत्री लुलाङ २१ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी मनसरा कुमाई विहिवार दिनभर पिठिउँमा दुधे बालिका बोकेर हातमा गैँची समातेर सडक खन्न व्यस्त बन्नुभयो । गाउँपालिकाको केन्द्र मुनादेखि मतलाभिर–खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडकलाई लुलाङ गाउँसम्म पु¥याउन कुमाईले दुई बर्षकी छोरीलाई पिठिउँमा... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन (तस्बिर/भिडिओ)

कमल खत्री बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले बेनी नगरपालिका–९ गलेश्वरधामदेखि सदरमुकाम बेनीको दोभान हुँदै मालढुंगा–नयाँ पुल भएर मिर्मि पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE  ... पुरा पढ्नुहोस

बेनीमा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित संरचना हटाउन सुरु (तस्बिर/भिडियो)

म्याग्दी १५ पुस । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । शुक्रवार बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा नेपाल पुलिस क्लबको बिजयी यात्रा सुरु (भिडियो / तस्बिर सहित)

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको तेस्रो खेलमा विभागिट टिम नेपाल पुलिस क्लबले जितको यात्रा तय गरेको छ । लुम्बिनी प्रदेशको टिमलाई सोझो तीन सेटमै हराउँदै पुलिसले जितमा खाता खोलेको हो । https://www.youtube.com/watch?v=yd8POXt_Zps&t=268s पुलिसले पहिलो सेटमा... पुरा पढ्नुहोस

बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता उत्सवमय बन्दै (तस्बिर/भिडियाे)

बेनी, २८ असोज : म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रुपमा सञ्चालन गरेका छन् । https://www.youtube.com/watch?v=oG2ltnfpHVA प्रतियोगिताको हरेक खेल लगत्तै म्याग्दीको... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा बेनीमा साँस्कृतिक झाँकी पदर्शन (भिडियो /तस्बिर)

बेनी, २७ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगिताको अवसररमा बेनीमा निकालिएको साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । https://www.youtube.com/watch?v=ePXyPr3YkLQ   खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको हो । जिल्ला स्थित विभिन्न जातजाति, संघ संस्था,... पुरा पढ्नुहोस

दुर्गम गाउँको कथा : ‘अभाव र गरिबी’को भूमरीमा परेको परिवार (भिडियो रिपोर्ट सहित)

बेनी, २१ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यहि गाउँमा आश्रय लिएर बसेका छन रघुगंगा गाउँपालिका–८ कुईनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाई कष्टकर भएपछि विकको परिवार छिमेकी (माईति)गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरुको कुइनेखानीको बारी पहिरोले बगाएको छ ।  ... पुरा पढ्नुहोस

११ औँ तोरन्ल्ह गोल्डकपको उपाधी म्याग्दीको दरबाङलाई (भिडियो र तस्बिर सहित)

म्याग्दी १७ असोज । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न ११ औँ केन्द्रीय तारन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारोखेल प्रतियोगिताको उपाधि म्याग्दीको दरबाङमा रहेको थकाली सेवा समाज रातोढुंगा क्षेत्रले हात पारेको छ । आईतवार सम्पन्न प्रतियोगितामा बिजेता बेनको दरबाङ (रातोढुंगा)लाई नगद रु १ लाख सहित सुनको जलप भएको शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत... पुरा पढ्नुहोस