भिडियो ग्यालरी
कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा (भिडियो सहित)
- 8 बर्ष, 20 दिन अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने ‘ कुवापानी गाउँ’ बोलको गितको म्युजिक भिडियो बजारमा आएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याईएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको... पुरा पढ्नुहोस
के सम्भव छ ? कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ (भिडियो सहित)
- 8 बर्ष, 1 महिना अगाडि
- १८ माघ २०७४, बिहीबार
https://www.youtube.com/watch?v=ewnfqAPmHeQ म्याग्दी, १८ माघ । म्याग्दी र कालिगण्डकी नदीको दोभानमा अवस्थित बेनीमा पर्यटक आगमन बढाउन कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ गर्ने अवधारणा अघि सारिएको छ । बेनीमा सम्पन्न भएका दुई वटा महोत्सवमा परिक्षणको रुपमा कालिगण्डकी नदीमा गरिएको ¥याफ्टिङ (जलयात्रा) सफल भएपछि यसको व्यवसायिक सञ्चालनबारे छलफल हुन थालेको हो । हालै सम्पन्न... पुरा पढ्नुहोस
पुर्खेउली गीत : थुङ्गै खसेको, सम्झन छौं कि बिर्सन्छौं संगै बसेको
- 8 बर्ष, 4 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
Pakhapani Paija Magar King’s Historical Place Documentry with Making of Music Video 2017
- 8 बर्ष, 4 महिना अगाडि
- २ कार्तिक २०७४, बिहीबार
Jilla hamro Myagdi | Myagdi Promotional Video | Tanka Sherchan
- 8 बर्ष, 4 महिना अगाडि
- २ कार्तिक २०७४, बिहीबार