फोटो ग्यालरी
उर्जा गाउँ नारच्याङमा अझै लोकप्रिय ‘पानी घट्ट’ (तस्बिर सहित)
- 2 बर्ष, 4 महिना अगाडि
- २१ पुष २०७९, बिहीबार
कमल खत्री बेनी, २१ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई विहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानीलाई उपयोग गरि पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका छन् । कुटानी पिसानीका लागि गाउँमा विद्युतबाट सञ्चालन हुने मिलपनि छन्, तर पानी घट्टमा पिसेको... पुरा पढ्नुहोस
कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन (तस्बिर/भिडिओ)
- 2 बर्ष, 4 महिना अगाडि
- २० पुष २०७९, बुधबार
कमल खत्री बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले बेनी नगरपालिका–९ गलेश्वरधामदेखि सदरमुकाम बेनीको दोभान हुँदै मालढुंगा–नयाँ पुल भएर मिर्मि पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE ... पुरा पढ्नुहोस
म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनको विजयी उत्सव (फोटो फिचर)
- 2 बर्ष, 6 महिना अगाडि
- ८ मंसिर २०७९, बिहीबार
म्याग्दी ८ मंसिर । म्याग्दीबाट प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा बिजयी भएका बाम–लोकतान्त्रिक गठबन्धले बेनीमा बिजयी उत्सव मनाएका छन । प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनु भएको छ । त्यसैगरि प्रदेश क्षेत्र (१) मा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस
सुनौलो फाँट ‘मौवाफाँट’(फोटो फिचर)
- 2 बर्ष, 6 महिना अगाडि
- २३ कार्तिक २०७९, बुधबार
म्याग्दी २३ कात्तिक । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान पाकेपछि देखिएको पहेँलपुर फाँट । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा प्रमुख खाद्यबालीको रुपमा धान खेति हुने गरेको छ । गाउँपालिकाको केन्द्र बनेपछि यहाँ शहरीकरणको प्रभाब समेत बढ्दो छ । यतिबेला धान पाकेपछि कृषकहरु धान भित्र्याउने चटारोमा छन् । बिगतका बर्षको तुलनामा यस... पुरा पढ्नुहोस
आहा ! पहेँलपुर मौवाफाँटको धानखेतको फाँट (फोटो फिचर)
- 2 बर्ष, 7 महिना अगाडि
- १५ कार्तिक २०७९, मंगलवार
बेनी, १५ कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङबाट देखिएको गाउँपालिकाको केन्द्र मौवाफाँटको पहेँलपुर बनेको धानखेतको फाँट । यहाँ धान खेती प्रमुख खाद्य बालीको रुपमा खेती गरिन्छ । यतिबेला खेलमा धान पाक्न थालेपछि कृषकहरु धान भित्र्याउने तयारीमा छन् । धानमा फुल खेल्ने बेलामा पानी परेकाले यस बर्ष धान उत्पादन घट्ने... पुरा पढ्नुहोस
चक्रिय धौलागिरी पदमार्ग : सम्भावना अथाह, पूर्वाधारको अभाब
- 2 बर्ष, 7 महिना अगाडि
- १० कार्तिक २०७९, बिहीबार
कमल खत्री बेनी, ११ कात्तिक : पथप्रदर्शक छिरी राईले ७ बर्षपछि धौलागिरि चक्रिय पदमार्गमा पर्यटकहरुलाई लिएर आफै पुग्नुभयो । काठमाण्डौमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालक समेत रहनुभएका राईले दर्जनौँ पटक धौलागिरी चक्रिय पदमार्गमा पर्यटकहरु लिएर आएको भएपछि पछिल्लो पटक भने ७ बर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धौलागिरि... पुरा पढ्नुहोस
पिङमा चाचाहुँई (तस्बिर)
- 2 बर्ष, 7 महिना अगाडि
- ९ कार्तिक २०७९, बुधबार
बेनी, ९ कात्तिक (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा तिहारको अवसरमा हालिएको पिङ खेलेर रमाईलो गर्दै स्थानीय । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा बेनीमा साँस्कृतिक झाँकी पदर्शन (भिडियो /तस्बिर)
- 2 बर्ष, 7 महिना अगाडि
- २७ आश्विन २०७९, बिहीबार
बेनी, २७ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगिताको अवसररमा बेनीमा निकालिएको साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । https://www.youtube.com/watch?v=ePXyPr3YkLQ खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको हो । जिल्ला स्थित विभिन्न जातजाति, संघ संस्था,... पुरा पढ्नुहोस
हङकङमा रहेका प्रवासी म्याग्देली चक्रिय धौलागिरि पदयात्रामा निस्किए (तस्बिर/ भिडियो
- 2 बर्ष, 7 महिना अगाडि
- २६ आश्विन २०७९, बुधबार
बेनी, २६ असोज : हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै धौलागिरि हिमाललाई फन्को मारेर मुस्ताङको लेते निस्कने साहसिक पदयात्रा बुधवारदेखि सुरु गरिएको हो... पुरा पढ्नुहोस
रघुगंगा नदीको मुहान (तस्विर)
- 2 बर्ष, 8 महिना अगाडि
- ६ आश्विन २०७९, बिहीबार
बेनी, ६ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखालामा पर्ने धौलागिरि हिमालको दक्षिण आधारशिविरको ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान । धौलागिरि आधार शिविर क्षेत्रले वडा नम्बर ८ कुइनेमंगलेको सिमा क्षेत्रलाई समेत समेटिएको छ । बर्षौदेखि जमेको हिउँको ग्लेसियरबाट पानीको मुहानको सुरुङ नै देखिन्छ । ग्लेसियर हिउँको चट्टान भएकाले त्यहीबाटै पर्यटकहरु... पुरा पढ्नुहोस