सुनौलो फाँट ‘मौवाफाँट’(फोटो फिचर)

म्याग्दी २३ कात्तिक । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान पाकेपछि देखिएको पहेँलपुर फाँट । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा प्रमुख खाद्यबालीको रुपमा धान खेति हुने गरेको छ ।

गाउँपालिकाको केन्द्र बनेपछि यहाँ शहरीकरणको प्रभाब समेत बढ्दो छ । यतिबेला धान पाकेपछि कृषकहरु धान भित्र्याउने चटारोमा छन् । बिगतका बर्षको तुलनामा यस बर्ष धान उत्पादन घटेको छ । धानको फुल लाग्नेबेलामा भारी बर्षा भएपछि यस बर्ष धान उत्पादनमा गिरावट आउने भएको छ । तस्बिरः कमल खत्री /म्याग्दीअनलाइन डटकम  

अन्य फोटो ग्यालरीमा जानुहोस्