फोटो ग्यालरी

देउरालीको जंगलमा ढकमक्क लालीगुराँस (फोटो फिचर)

बेनी, २४ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब ३ हजार ३ सय मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरीधरीका लालीगुराँका फुल फुल्ने गर्छन् । तस्बिरः कमल खत्री – – – पुरा पढ्नुहोस

म्याग्दीमा ४१ औँ संघ दिवसको रौनक (फोटो फिचर)

बेनी, १५ फागुन । नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ । जातिय भेषभुषामा सजिएर मगर संघले बेनीमा आफ्नो पुख्यौली नाच समेत पर्दशन गरेका छन् । नेपाल मगर संघ म्याग्दीमा आयोजनामा बेनीमा स्थापना दिवसको अवसरमा हेमबहादुर पुन... पुरा पढ्नुहोस

तीन सय वर्ष पुरानो ऐतिहासिक चौतारी

म्याग्दी ८ फागुन । म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको कन्थराज थानमा रहेको तीन सय वर्ष पुरानो चौतारी । यो चौतारी विसं १७८२ मा फापरखेत निवासी स्व समबहादुर घिमिरिेले निर्माण गर्नुभएको थियो । तस्बिर : ध्रुवसागर शर्मा/रासस पुरा पढ्नुहोस

महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनको भीड (फोटाे फिचर)

म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र दर्शनार्थिहरुको भीड लागेको हो । विहानैदेखि भक्तजनको भीड लागेपछि लाइन लगाएर सहज रुपमा पुजा र दर्शन गर्ने व्यवस्था... पुरा पढ्नुहोस

हिमपात र वर्षा नहुँदा हिउँदेबाली खेतबारीमै सुक्न थाले

कमल खत्री बेनी, २२ माघ : यस बर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन् । हिमपात र वर्षा नहुँदा बेँशीदेखि हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको... पुरा पढ्नुहोस

दुर्गम बस्ती लुलाङमा सडक पु¥याउन ‘दुधे बच्चा बोकेर महिला श्रमदानमा’

  https://www.youtube.com/watch?v=EX3lkCIaNYg     कमल खत्री लुलाङ २१ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी मनसरा कुमाई विहिवार दिनभर पिठिउँमा दुधे बालिका बोकेर हातमा गैँची समातेर सडक खन्न व्यस्त बन्नुभयो । गाउँपालिकाको केन्द्र मुनादेखि मतलाभिर–खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडकलाई लुलाङ गाउँसम्म पु¥याउन कुमाईले दुई बर्षकी छोरीलाई पिठिउँमा... पुरा पढ्नुहोस

मनोरम झरना (तस्बिर)

बेनी, २८ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित मनोरम नारच्याङ झरनाको दृष्य । पछिल्लो समय यो झरना पर्यटकहरुको आकर्षण बनेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

अक्करे भीर काटेर विद्युतगृह निर्माण गरिँदै (तस्बिर)

बेनी, २६ पुस :म्याग्दीको रघुगंगा गाउँपालिका ४– दग्नामको पुछारमा पहाड काटेर ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गरिँदै । तुण्डी पावर कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको लगरको बगरमा विद्युतगृह बनाउन लागिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

कोलबाट उखु पेल्दै (तस्बिर)

म्याग्दीको मङ्गला गाउँपालिका–२ सिममा परम्परागत कोलमा उखु पेल्दै किसान। उखु पेल्न आसपासका गाउँबाट कृषकहरु उखु बोकेर सिमको कोलमा आउने गरेका छन् । तस्बिरः रासस पुरा पढ्नुहोस

फाँटमा राखिएका गोठ (तस्बिर)

बेनी, २२ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वाँराफाँटमा राखिएका गोठ । यहाँ घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस