फोटो ग्यालरी
दिवंगत रोकाको स्मृतिमा माओवादीको शोकसभा
- 3 बर्ष, 9 महिना अगाडि
- २६ श्रावण २०७८, मंगलवार
बेनी, २६ साउन । नेकपा माओवादी केन्द्रले दिवंगत जिल्ला कमिटि सदस्य तथा मंगला गाउँपालिका–४ का वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को स्मृतिमा सोमबार बरंजामा शोकसभा गरेको छ । शोकसभामा माओवादी केन्द्रका प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद बिनोद केसी र माओवादीका प्रदेश कमिटि सदस्य टेकबहादुर बिकले उहाँको दिवंगतले पार्टी र... पुरा पढ्नुहोस
चित्रकार श्रीपालीले उतारेको चित्र (तस्बिर सहित)
- 5 बर्ष, 2 महिना अगाडि
- ४ चैत्र २०७६, मंगलवार
म्याग्दीका चित्रकार अमृत सिर्पालीले राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनको तयार पारेको चित्र देखाउँदै । तीन बर्षदेखि व्यवसायिक रुपमा चित्र कोर्ने पेशामा रहनुभएका सिर्पालीले मानिस, भुगोल, हिमाल लगायतको दुरुस्त चित्र उतार्दै आउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका श्रीपाली हाल काठमाण्डौमा बसेर व्यवसायिक पेन्टिङ गर्दै आउनुभएको छ । https://www.youtube.com/watch?v=O9I09xg_ki0... पुरा पढ्नुहोस
हामी थकाली
- 5 बर्ष, 4 महिना अगाडि
- १९ माघ २०७६, आईतवार
म्याग्दीको अन्पूर्ण गाउँपालिका–४ नारच्याङमा जारी प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा साँस्कृतिक झाँकीमा सहभागी हुन जातिय भेषभुषामा आएका थकाली समुदाय । महोत्सवमा जातजातिको मौलिक कला संस्कृति र भेषभुषा पदर्शनलाई प्राथमिकता दिईएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
नमुना मोडेल बन्दै ‘हरियाली कृषि फार्म’ ( तस्बिर र भिडियो सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- ५ पुष २०७६, शनिबार
कमल खत्री म्याग्दी ६ पुस । बेनी नगरपालिका–४ सिंगामा सञ्चालनमा आएको नयाँ अवधारणको ‘हरियाली कृषि फार्म’ यस क्षेत्रकै नमुना बनेको छ । लगानीकर्ता संगै कृषकहरुको समेत स्वामित्व रहने गरि कम्पनी मोडलमा सञ्चालनमा ल्याईएको यस फार्मले छोटो अबधिमै आसालाग्दो प्रगति गरेको छ । सिंगा र आँगेबगरमा १६० रोपनी जग्गामा तरकारी खेती,... पुरा पढ्नुहोस
नेपालकै लामो झोलुङ्गे पुल
- 7 बर्ष, 1 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दीको रघुगंगा गाउँपालिका १, बेग र बादुको गाउँलाई जोड्न निर्माण गरिएको नेपालकै लामो र जिल्लाको अग्लो झोलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको भिड दिनहुँ बढ्दै गएको छ। तस्विरः धिरन खत्री/ रघुगंगा पुरा पढ्नुहोस
मादले मारुनी नृत्य
- 7 बर्ष, 1 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा पुख्र्यौली मादले मारुनी नाच देखाउनको लागि तयार भएका कलाकारहरु । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस
धौलागिरि हिमाल
- 7 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ राम्चेको प्रसिद्ध धार्मिक पर्यटकियस्थल कर्वाकेली थानबाट देखिएको धौलागिरि हिमालको चुचुरो । तस्विरः धिरन खत्री/ बेनी पुरा पढ्नुहोस
राँम्चे गाउँः
- 7 बर्ष, 2 महिना अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
हिमालको काखमा बसेको अन्नपुर्ण गाउँपालिका ८ राम्चेको बस्ती । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
पखेनभेट:
- 7 बर्ष, 2 महिना अगाडि
- २७ फाल्गुन २०७४, आईतवार
म्याग्दी२७ फागुन । म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ भकिम्लिको बनजङ्गलमा पाईने पखेनभेट जडिबुटि हो । जुन रुघाखोकी, शरिर दुखेको बेला औषधीको रुपमा प्रयोग गरिन्छ । यस्तो जडिबुटिलाई बेलैमा संरक्षण गर्न आवश्यक देखिन्छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस