फोटो ग्यालरी

धौलागिरि आइसफल पदमार्गका मनोरम ताल तलैया ओझेलमा

म्याग्दी , २४ साउन । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गमा रहेका मनोरम ताल तलैयाहरु ओझेलमा परेका छन् । वि.स. २०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गको प्रवद्र्धन र पूर्वाधार निर्माणको अभियानले पूर्णता नपाउँदा आइसफल पदमार्गमा रहेका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका मुख्य... पुरा पढ्नुहोस

मराङ र मल्कवाङमा वडामै पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता

मल्कवाङ, ६ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । जनप्रतिनिधी र कर्मचारीहरुको टोली वडा स्तरमै पुगेर योजना सम्झौता गर्न सुरु गरेका हुन् । चालु आर्थिक बर्ष २०८०÷०८१ मा गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माण योजनाहरुको उपभोक्ता समिति मार्फत कार्यान्वनय हुने योजनाहरुलाई वडा स्तरमै पुगेर... पुरा पढ्नुहोस

कँरातेमा अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई सम्मान

बेनी, २० पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजा घर भई हाल बेनीमा बसोबास गर्दै आउनुभएका कराँतेका खेलाडी मार्सल गर्वुजालाई सम्मान गरिएको छ । सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कराँतेतर्फ ५५ केजी तौल समूहमा स्वर्णपदक बिजेता १८ बर्षिय गर्वुजालाई जिल्ला खेलकुद विकास समितिले नगद सहित सम्मान गरेको हो ।  शुक्रवारदेखि बेनीमा... पुरा पढ्नुहोस

म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

  बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस

बेलढुङ्गाबाट देखिएको सुर्योदयका झलकहरु (फोटोफिचर)

  म्याग्दी, १६ कात्तिक। सूर्योदयका बेला विस्तारै घामका राता किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गरेका दृष्यहरु बेलढुङ्गामा पुगेका पर्यटकले देख्दा आनन्दानुभूति गर्छन। सुर्योदयको दृष्य म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गाबाट देखिन्छ । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको बेलढुङ्गाबाट देखिने सुर्योदयको दृश्य र दृश्यावलोकन गर्न म्याग्दी... पुरा पढ्नुहोस

बेनी बजारको मनोरम दृष्य (तस्बिर)

बेनी, १७ असोज : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट देखिएको म्याग्दी नदी, सदरमुकाम बेनी बजार र आसपासको मनोरम दृष्य ।  तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

पुनहिल सङ्ग्राहलय (तस्बिरमा)

बेनी, १६ भदौ:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीमा स्थानीय आमा समूहले सञ्चालन गरेको पुनहिल घोडेपानी सङ्ग्राहलयमा राखिएका परम्परागत सामाग्री । यो सङ्ग्राहलय पर्यटकको आकर्षण बनेको छ । घोडेपानीका स्थानीयबासीले यस सङ्ग्राहलयलाई थप व्यवस्थित बनाउने योजना बनाएका छन्। तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

बेनीमा दिवंगतको सम्झनामा नागनागिनी नाँच प्रदर्शन (फोटोफिचर)

  म्याग्दी, १४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउदै आएको बर्खेनाच अन्र्तगत नागानागी वा सापरु नाच प्रदर्शन गरिएको छ। नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा जनैपूर्णिमाको अवसरमा दुईदिनसम्म( विहिबार र शुक्रबार) बेनीमा बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नागानागिनी नाँच प्रदर्शन गरिएको हो । बर्खेनाच बेनीका नेवार... पुरा पढ्नुहोस

आलु भित्र्याउन चटारो (तस्बिर)

बेनी, २८ साउन :  म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीमा आलु खन्दै गरेका स्थानीय । यस बर्ष आलुको उत्पादन बढेपछि कृषक हर्षित भएका छन् । मंगले, चौरखानी, घ्यासीखर्क,  दुवाडी, ढाँण, पात्लेखर्क लगायतका बस्तीमा आलु उत्पादन राम्रो भएपनि चिमखोलाको मलाङमा गएको पहिरोले यहाँको आलु निर्यात हुन सकेको छैन् । आलु खेतीमा सम्भावनायुक्त यो... पुरा पढ्नुहोस

कुहुँमा परम्परागत खेती छाडेर व्यावसायिक बन्ने जमर्को, सिंचाइ सुविधाले कृषक उत्साहित

कमल खत्री बेनी, २३ असार : मंगला गाउँपालिका–१ कुहुँका रन बहादुर खत्रीले ४०० बोट सुन्तला रोप्नुभएको छ । परम्परागत रुपमा धान खेती गर्दै आएको करिब पाँच रोपनी खेतमा खत्रीले व्यावसायिक सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्नुभएको हो । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक लामो बसाईलाई बिट... पुरा पढ्नुहोस