फाँटमा राखिएका गोठ (तस्बिर)

बेनी, २२ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वाँराफाँटमा राखिएका गोठ । यहाँ घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन छ ।
तस्बिर : कमल खत्री