पिङमा चाचाहुँई (तस्बिर)

बेनी, ९ कात्तिक (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा तिहारको अवसरमा हालिएको पिङ खेलेर रमाईलो गर्दै स्थानीय ।
तस्बिर : कमल खत्री