ताजा अपडेट
अन्नपूर्ण गाउँपालिकाका ८ जना कृषकलाई निशुल्क बोका वितरण
- 5 बर्ष, 10 महिना अगाडि
- २३ जेष्ठ २०७७, शुक्रबार
अमित विश्वकर्मा म्याग्दी २३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ । विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६/७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख... पुरा पढ्नुहोस
बरङ्जामा सकियो धुले पर्ब,पुजा मात्र गरियो
- 5 बर्ष, 10 महिना अगाडि
- २२ जेष्ठ २०७७, बिहीबार
दर्पण रोका मगर/ म्याग्दी २२ जेठ । म्याग्दी जिल्लाको बरङ्जा गाउ जहा अधिकाङ्श मगर जातिको बसोबास रहेको छ,जहा आफ्नै भाषा छ आफ्नै सस्कृती छ।त्यहाका मानिस हरुको अन्य ठाउको भन्दा फरक रितिरिवाजमा रमाउने गर्दछन। यति बेला बिश्व कोरोनाको महामारीको रुपमा रहेका कारण यस बर्ष भने धुमधामको साथमा मनाउन सकेनन। उनिहरुले मान्ने... पुरा पढ्नुहोस
करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई मञ्चको आर्थिक सहयोग
- 5 बर्ष, 10 महिना अगाडि
- २२ जेष्ठ २०७७, बिहीबार
चितवन, २२ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका -५ की कृशिखा विकलाई धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले ५५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गरेको छ । गरिमा विकास बैंक लिमिटेडमा रहेको कृशिखा विकको खातामा मञ्चले नारायणगढ शाखाबाट उक्त रकम दाखिला गरेको छ ।... पुरा पढ्नुहोस
विहिवार ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्ंया २६३४ पुग्यो
- 5 बर्ष, 10 महिना अगाडि
- २२ जेष्ठ २०७७, बिहीबार
काठमाण्डौँ २२ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सख्या बढ्दो देखिएको छ । बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको सख्ंया २६३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । आज देखिएको संक्रमण भएका व्यक्तिहरुमा ३... पुरा पढ्नुहोस
डेङ्गुबारे सचेतनासंगै संगै विपन्नलाई झुल वितरण
- 5 बर्ष, 10 महिना अगाडि
- २२ जेष्ठ २०७७, बिहीबार
म्याग्दी २२ जेठ । म्याग्दीमा डेङ्गुको संक्रमण देखिन थालेपछि युवाहरुले सचेतना संगै विपन्नलाई झुल वितरण गर्न थालेका छन् । म्याग्देली युवा आवाज फेसबुक समुह र नेपाल युवा परिषद म्याग्दीले जिल्लाको बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न क्षेत्रमा डेङ्गु रोगको बारेमा सचेतना र विपन्न परिवारलाई झुल वितरण सुरु गरेका हुन् ।... पुरा पढ्नुहोस
म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गण्डकीमा एकैदिन थपिए १६ जना
- 5 बर्ष, 10 महिना अगाडि
- २२ जेष्ठ २०७७, बिहीबार
कमल खत्री म्याग्दी २२ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएका म्याग्दीको मंगला गाउँपालिका – ४ का १९ बर्षिय युवाको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले म्याग्दीले जनाएको छ । बेनीको क्वारेनटाइनमा रहेका युवालाई... पुरा पढ्नुहोस
आज २०१ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो
- 5 बर्ष, 10 महिना अगाडि
- २१ जेष्ठ २०७७, बुधबार
काठमाण्डौ २१ जेठ । बुधवार नेपालमा नेपालमा २०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कुल २३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी गराएका हुन् । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका... पुरा पढ्नुहोस
क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापन ? (भिडियो रिपोर्ट सहित)
- 5 बर्ष, 10 महिना अगाडि
- २१ जेष्ठ २०७७, बुधबार
कमल खत्री /सन्दीप शर्मा म्याग्दी २१ जेठ । म्याग्दीमा क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापनमाथि प्रश्न उठेको छ । मंगलवार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा क्वारेन्टाइन नजीकै रहेको म्याग्दीखोलामा पौडी खेल्दा वेपत्ता भएसंगै क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापनमा लापरबाही भएको तथ्य बाहिरिएको हो । भारतबाट आएर... पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो
- 5 बर्ष, 10 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
काठमाडौं २० जेठ । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । यस्तै उनले थप ४५ जना... पुरा पढ्नुहोस
दरबाङको क्वारेनटाइनमा बसेका युवा पाैडी खेल्न जाँदा म्याग्दी खोलाले बगाएर बेपत्ता
- 5 बर्ष, 10 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा मंगलवार खोलामा पौडी खेल्ने क्रममा नदीले बगाएर वेपत्ता भएका छन् । क्वारेनटाइन नजीकै रहेको म्याग्दी खोलामा पौडी खेल्न गएका धवलागिरि गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापालाई नदीले बगाएको हो । दिउँसो क्वारेनटाइनको सुरक्षार्थ खटिएका... पुरा पढ्नुहोस