विशेष

कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धि नेपाली सेनाको पूर्व अभ्यास प्रदर्शन

म्याग्दी १९ जेठ । नेपाली सेनाले विश्वव्यापी महामारी रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पुर्व अभ्यास प्रदर्शन गरेको छ । कोरोना महामारी फैलिएपछि हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना संक्रमितको निधन भएको अबस्थामा उनीहरुको सब ब्यबस्थापन सम्बन्धि डेमो प्रदर्शन गरिएको हो । नेपाली सेनाको श्रीबक्स... पुरा पढ्नुहोस

म्याग्दीका संक्रमितसँगै आएका ६ जना सम्पर्क विहिन

म्याग्दी १८ जेठ । म्याग्दीका कोरोना संक्रमण पुष्टि भएका युवासँग एउटै बसमा आएका ६ जना सम्पर्कविहिन भएका छन् । जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना हराएका हुन् । म्याग्दीको मालिका गाउँपालिका–४ महभिर घर भएर भारतबाट आएका कोरोना संक्रमितसँगै आएका ६... पुरा पढ्नुहोस

स्थगित भएको दादुरा रुबेला विरुद्धको खोप अभियान दुई महिनापछि सूरु

बेनी, १७ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)को त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगित भएको दादुरा रुबेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ । चैत १० गतेदेखि सुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगित भएको थियो । धवलागिरी, मालिका र मंगला गाउपालिकामा लकडाउनकै... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना नियन्त्रणमा कमाण्ड पोष्ट, स्थानीय तह र सरोकारवाला एकजुट भएर लाग्ने

म्याग्दी १६ जेठ । म्याग्दीमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम र न्युनिकरणको लागि सम्बद्ध सबै सरोकारवालाहरुबिच सहकार्यलाई थप बलियो बनाइने भएको छ । शुक्रवार बेनीमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा बसेको सर्वदलिय सर्वपक्षित बैठकले जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अबस्थालाई मध्यनजर गर्दै भारतीय सिमावर्ती नाकाबाट गरिने उद्धार र जिल्लामा समेत... पुरा पढ्नुहोस

गणतन्त्र दिवस र जेसीज स्थापना दिवसमा बेनीमा दिप प्रज्वलन ( तस्बिर र भिडियो)

म्याग्दी १५ जेठ । गणतन्त्र दिवस र म्याग्दी जेसीजको स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीले संगमचोकमा सिमित मानिसहरुलाई मात्रै सहभागी गराएर दिवसको अवसरमा दिप प्रज्वलन गरि दिवस मनाएको हो । https://www.youtube.com/watch?v=2pfJ0hcb35Y नेपाल सरकारले हालै भारतले अतिक्रमण गरेका जमिनहरुलाई समेत समेटेर जारी गरेको नेपालको... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि, भारतबाट आएका मालिका गाउँपालिकाका एक युवामा कोरोना पोजेटिभ

म्याग्दी १५ जेठ । म्याग्दीमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेका छन् । गत जेठ ९ गते भारतबाट सुनौली नाका भएर आएका मालिका गाउँपालिकाका ३० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएसंगै उनलाई बेनी अस्पतालको आइसोलेशनमा... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा भण्डारीद्धारा बृद्धाआश्रमलाई सहयोग

म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ घर र हाल बेनी पिपलचोकमा बर्दश फुड स्टेसन रेष्टुरेन्ट संचालन गर्नुभएका इश्वर भण्डारीले आफ्नो जन्मदिनको अवसरमा गलेश्वरमा रहेको बृद्धाआश्रमलाई सहयोग गुर्नुभएको छ । २२ औ जन्मउत्सवको अवसरमा आश्रमलाई ६ हजार बराबरको खाद्धान्न गलेश्वरमा नै पुगेर भण्डारीले गलेस्वर अन्नक्षेत्र आश्रमका कार्यालय सचिव माधव... पुरा पढ्नुहोस

कोरोना सम्बन्धी खर्चलाई मितब्ययी र पारदर्शी बनाउन सासंद केसीको माग

बेनी, १४ जेठ । म्याग्दी क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशका सांसद बिनोद केसीले कोरोना रोकथाम, राहत, औषधी, उपचार र व्यवस्थापकीय काममा हुने खर्च प्रणालीलाई मितब्ययी र पारदर्शी बनाउन माग गर्नुभएको छ । गण्डकी प्रदेश सभाको बुधबार पोखरामा बसेको बैठकको बिशेष समयमा बोल्दै सांसदले कोरोना महामारी रोकथाम, नियन्त्रण, ब्यवस्थापन, बिरामीको औषधी... पुरा पढ्नुहोस

बागलुङको तमान र बडिगाडका ६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ १३ जेठ । बागलुङमा फेरी ६ जनामा कोरोना संक्रमण देखिएको छ । पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको धनगौ ज्योति मावि क्वारेन्टिनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण... पुरा पढ्नुहोस

प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

म्याग्दी १३ जेठ । नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको २९ औं स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र प्रेस... पुरा पढ्नुहोस