विशेष

असिना पानीले कृषिमा करौडौ क्षेती

म्याग्दी, ९ जेठ । बुधबार परेको भिषण असिना पानीले म्याग्दीको कृषि क्षेत्रमा करोडौ क्षेती पु¥याएको छ । तिनदशक विचकै ठुलो असिना पानीले जिल्लाको ६ स्थानीय तहमा कृषकहरुले लगाएको कृषि खेतीमा सो क्षेती प¥याएको हो । हावाहुरीसंगै आएको असिना पानीले मंगला, रघुगंगा र अन्नपुर्ण गाउँपालिकाको कृषि क्षेत्रमा भएको करोडौ क्षेत्रीले कृषक... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम सुस्तायो (फोटो फिचर)

कमल खत्री म्याग्दी,९ जेठ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम– कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार मानिएको यस सडक आयोजनाको गति सुस्त भएपछि आयोजनालाई चौतर्फि दबाब बढेको छ । दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको म्याग्दी सदरमुकाम... पुरा पढ्नुहोस

मिलनचोकमा सार्वजनिक सुनुवाई,योजना कार्यान्वनयमा अपारर्शीता बढेको गुनासो

मिलनचोक ९जेठ । जलजला गाउँपालिका ७ मिलनचोकमा बुधबार गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई र घुम्ती शिविर सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना, सेवा प्रवाहका विषयमा जनप्रतिनिधि र सहभागीहरुबीच अन्तरक्रिया भएको थियो । सहभागीहरुले गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना कार्यान्वयन प्रक्रिया पुरा नगरेको,... पुरा पढ्नुहोस

शालीजाको ठोट्नेरीमा खानेपानी आयोजना निर्माण

बेनी ९ जेठ । जलजला गाउँपालिका ६ शालीजाको ठोट्नेरीमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । गाउँपालिकाका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको ठोट्नेरी खानेपानी तथा सरसफाई आयोजनाबाट ६२ घरधुरी लाभान्वित भएका छन् । ६२ घरमा निजी र दुई वटा... पुरा पढ्नुहोस

जिल्ला समन्वय समितिद्धारा जिल्लाव्यापि अनुगमन सुरु (फोटो फिचर)

कमल खत्री म्याग्दी, ८  जेठ । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन सुरु गरेको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार मार्फत चालु आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालित विकास निर्माण योजनाहरुको जिससले अनुगमन सुरु गरेको हो । प्रदेश र संघिय सरकार मार्फत बजेट विनियोजन भएका... पुरा पढ्नुहोस

मालिकामा बाल सञ्जालको अध्यक्षमा गौतम चयन

साधन राम्जाली म्याग्दी, ७ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो । उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा सफल सेञ्चुरी,कोषध्यक्षमा सवि भट्टचन र सदस्यहरुमा रविना घर्र्ति... पुरा पढ्नुहोस

अर्जमका मगर समुदायको भुमेपुजा (फोटो कथा)

म्याग्दी, ७ जेठ । म्याग्दीको बेनी नगरपालिका १ अर्जममा रहेका मगर समुदायले भुमे पुजा गर्न सुरु गरेका छन् । मंगलवार विविध परम्परागत विधि अनुसार भुमे पुजा गरिएको छ । सोमबार घरघरमा पितृकार्य गरेपछि मंगलवार भुमेबराह थानमा भुमे पुजा गरिएको बेनपा–१ का वडा सदस्य ताराप्रसाद थापा मगरले जानकारी दिए ।  उनका... पुरा पढ्नुहोस

झिँ र पाखापानीमा नेकपाको वडा कमिटीलाई सपथ

म्याग्दी ७ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका वडा कमिटिलाई सपथ ग्रहण गराइएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि वडास्तरमा समेत एकता गरि गठन भएको नेकपाको वडा कमिटीलाई मंगलवार सपथ खुवाइएको हो । झिँमा नेकपाको वडा कमिटि अध्यक्ष पदम शेरपुञ्जा र... पुरा पढ्नुहोस

नेपाल अडिटर्स एशोसियशन म्याग्दीको नयाँ नेतृत्व चयन

म्याग्दी, ६ जेठ । नेपाल अडिटर्स एशोसियशन म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीमा रहेका अडिटर (लेखापरिक्षक)हरुको साझा संस्थाको रुपमा रहेको नेपाल अडिटर्स एशोसियशनको तेस्रो जिल्ला अधिवेशनबाट नारायणप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको सदस्यहरुमा तेजप्रसाद पौडेल, एकादक्त शर्मा, रत्नबम मल्ल, सल्लाहकारमा रामप्रसाद शर्मा र... पुरा पढ्नुहोस

मंगलामा दिगो योजनालाई प्राथमिकतामा : अध्यक्ष रोका

म्याग्दी, ५ जेठ । आर्थिक बर्ष २०७६/७७ को लागि मंगला गाउँपालिकाले योजना तर्जुमाका जुट्ने तयारी थालेको छ । दुई बर्षमा गाउँपालिका मार्फत छनौट भएर कार्यान्वयन भएका विकास निर्माण योजनाहरुको समिक्षा सहित आगामी बर्षका योजनालाई दिगो र प्रभाबकारी बनाउनतर्फ गाउँपालिका जुटेको छ । कृषि, पर्यटन क्षेत्रमा सम्भावनायुक्त यस गाउँपालिकाले जनतालाई लाभ... पुरा पढ्नुहोस