विशेष

रघुगंगामा योजना तर्जुमा सुरु, वडा स्तरमा गौरवका योजना (फोटो फिचर)

म्याग्दी, २ जेठ । विकास निर्माण योजना प्रभाबकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई म्याग्दीको रघुगंगा गाउँपालिकाले हटाउने भएको छ । आगामी आर्थिक बर्ष २०७६/७७ को लागि वडा स्तरबाट योजना तर्जुमामा जुटेको गाउँपालिकाले वडा स्तरबाट पूर्वाधार विकासका योजनाहरु मात्रै माग गरेको छ भने रु ५ लाख भन्दा कम बजेटका... पुरा पढ्नुहोस

प्रहरीको स्वास्थ्य परिक्षण

  बेनी १ जेठ । बेनीमा बुधबार प्रहरी, कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र बेनी अस्पतालको संयुक्त आयोजनामा निशूल्क स्वास्थ्य परिक्षण गरिएको हो । ५० जना प्रहरी तथा सुरक्षाकर्मीहरुको क्षयरोग सम्बन्धी माईक्रोस्कोपिक र सुगर परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा... पुरा पढ्नुहोस

नेकपाको बेनी नगर कमिटिलाई सपथ

  बेनी, १ जेठ । नेपाल कम्युनिष्ट पाटी बेनी नगर कमिटिलाई सपथ ग्रहण कार्यक्रम भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र सचिव हरिकृष्ण श्रेष्ठको उपस्थितमा कमिटिका ५९ जना सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि अध्यक्ष पौडेलले निर्वाचित सदस्यहरुलाइ बद्याई दिदै पदअनुसार जिम्मेवारीलाई जनताको सेवामा प्रयोग गर्न... पुरा पढ्नुहोस

नेकपा निकट विद्यार्थी संगठनद्धारा बालगृहमा खाद्यान्न सहयोग

म्याग्दी, १ जेठ । नेपाल कम्युनिष्ट पाटी म्याग्दी निकट विद्यार्थी संगठनद्धारा नेपाल बाल संठन म्याग्दीद्धारा संचालीत बालगृहमा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । ५५ औ स्थापना दिवसको अवसरमा अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारी म्याग्दीले सो सहयोग गरेका हुन् । विद्यार्थी नेता सुवास विश्वकर्मा, गणेश सुवेदी र ईश्वर सुवेदी लगायतको... पुरा पढ्नुहोस

रघुगंगाका पशुपंक्षीपालक कृषकलाई तालिम

म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गाउँपालिका भित्रका पशुपंक्षी पालक कृषकहरुलाई तालिम दिईएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरि कृषकहरुलाई पशु तथा पंक्षी पालन सम्बन्धि विज्ञ स्तरीय तालिम दिइएको हो । तीन दिनसम्म सञ्चालन भएको तालिममा ३२... पुरा पढ्नुहोस

तातोपानीमा पश्चिम दरवाङको सेवा केन्द्र

  तातोपानी, १जेठ । पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले बेनी नगरपालिका ४ तातोपानी बजारमा सेवा केन्द्र विस्तार गरेको छ ।तातोपानी बजार र आसपासका क्षेत्रका सेयर सदस्यहरुको सुबिधाका लागि सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रबाट बचत, ऋण लगानी, रेमिटेन्स भुक्तानी लगायत सेवा उपलब्ध गराइने सहकारीका प्रबन्धक सदन... पुरा पढ्नुहोस

चिमखोलामा सार्वजनिक सुनुवाई

  चिमखोला ३१ बैशाख । रघुगंगा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको समन्वयमा मंगलबार चिमखोलामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको विषयमा सर्वसाधारणको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीयबासीहरुले दग्नाम चिमखोला सडकलाई छिटो पूर्णता दिन,... पुरा पढ्नुहोस

कैदी बन्दीको स्वास्थ्य परिक्षण

  बेनी ३१ बैशाख । बेनी नगरपालिका २ खबरामा रहेको जिल्ला कारागार शाखा म्याग्दीका कैदी बन्दीहरुको मंगलबार स्वास्थ्य परिक्षण गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कारागारभित्रै शिविर सञ्चालन गरेर मानसिक, सुगर र क्षयरोगको परिक्षण गरिएको हो । बेनी अस्पतालका डाक्टर रवीकान्त झा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले कारागारका कैदी बन्दीहरुको स्वास्थ्य परिक्षणका... पुरा पढ्नुहोस

लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम

म्याग्दी,३१ बैशाख । आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रमा लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम दिएको छ । बेनी नगरपालिका र महिला तथा बालबालिका शाखा कार्यालयको समन्वयमा न्यायिक समितिलाई दुइदिने क्षमता विकास तालिम दिएको हो । पुरुष र महिलाहरुविच बैवाहिक सम्वन्धले मात्र नभएर आर्थिक सामाजिक र सास्कृतिक रुपमा... पुरा पढ्नुहोस

स्थानीय तहमा नेकपाको सपथ

बेनी १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा गठन भएको संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन ।  मालिका गाउँपालिकाको दरवाङ र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा आइतबार तथा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सोमबार सपथ ग्रहण कार्यक्रम भएको थियो । अन्नपूर्ण गाउँपालिका संगठन कमिटिलाई जिल्ला संयन्त्र सदस्य... पुरा पढ्नुहोस