म्याग्दी समाचार
गोठाला जिवन : ‘कुकुरको सुरक्षाकै भरमा घनाजंगलमा गोठको बास’ ( भिडियाे कथा)
- wp_days_ago_v3(); ?>
- २९ कार्तिक २०७७, शनिबार
बेनी, २९ कात्तिक । वरीपरि जंगलले घेरिएको बिचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जंगलको छेउको चौरमा रहेको भेडिगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिईएको छ । यो म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पुतलिडाँडा नजिकको भेडिगोठको दृष्य हो । बस्तीदेखि एक दिनको यात्रापछि पुगिने यहाँको भेडिगोठको सुरक्षाको सम्पूर्ण... पुरा पढ्नुहोस
अष्टेलियामा रहेका म्याग्देली चेली आवद्ध संस्थाले बालगृहमा ब्लाङ्केट वितरण
- wp_days_ago_v3(); ?>
- २८ कार्तिक २०७७, शुक्रबार
म्याग्दी २८ कात्तिक । अष्टे«लियामा रहेका म्याग्देली चेलीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शुक्रबार ५० हजार बराबरको न्यानो कपडा वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक... पुरा पढ्नुहोस
धान भित्र्याउने चटारोमा कृषक, सिमको फाँटमा देखिएको दृष्य (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २८ कार्तिक २०७७, शुक्रबार
बेनी, २८ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–२ सिमको फाँटमा धान काट्दै गरेका स्थानीयबासी । यतिबेला कृषकहरुलाई धान भित्र्याउने चटारो बढेको छ । कात्तिकको सुरुवातदेखि सुरु भएको धान काट्ने कामलाई कृषकहरुले बिटमार्ने तयारी गरेका छन् । जिल्लाका अधिकाँश कृषकहरुले धान भित्र्याइसकेका छन् । मंसिर पहिलो साताभित्र प्राय सबैले धान भित्र्याइसक्ने आकंलन... पुरा पढ्नुहोस
बेनी अस्पतालमा थाइराइड परीक्षण शुरु, उपचारको लागि बाहिर जानुपर्ने बाध्यता हट्यो
- wp_days_ago_v3(); ?>
- २७ कार्तिक २०७७, बिहीबार
बेनी, २७ कात्तिक । म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ। बेनी अस्पतालले बिहिबारदेखि पहिलोपटक जिल्लामै थाइराइडको चेक जाँचको सुरुवात गरेसँगै उपचारमा सहज भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला अस्पतालमा अत्याधुनिक सेवा विस्तारको क्रममा थाइराइडको उपचारको अभावमा समस्या झेल्दै आएका बिरामीलाई लक्षित गरी... पुरा पढ्नुहोस
बेनीबाट उपचारकाे लागि पाेखरा पुर्याईएकी महिलाकाे काेराेना कारण मृत्यु
- wp_days_ago_v3(); ?>
- २७ कार्तिक २०७७, बिहीबार
बेनी कार्तिक २७ गते । काेराेनाका कारण म्याग्दीमा थप एकजनाकाे मृत्यु भएको छ । मुस्ताङ घर भई दुई दशक देखि बेनीकाे कालिपुलमा बसाेबास गर्ने ७६ वर्षिय महिलाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । उहाँका अनुसार स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न अाएकि उनलाई... पुरा पढ्नुहोस
ताकममा देखिएको मनै लोभ्याउने ग्रामिण जिबनशैलि (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- २७ कार्तिक २०७७, बिहीबार
बेनी, २७ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको फाँटमा खेत जोत्दै गरेका कृषक । आँखै अगाडी गुर्जा र चुरेन हिमालको दृष्य देखिने ताकमका खेतका फाँटमा कृषकहरुले बाली लगाउन र भित्र्याउनका लागि गरेका दैनिकी निकै रहरलाग्दो छ । यहाँबाट धवलागिरि हिमालको समेत अवलोकन गर्न सकिन्छ । यतिबेला ताकमका स्थानीय धान बाली... पुरा पढ्नुहोस
पर्वतमा पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभावसम्बन्धी अन्तरक्रिया
- wp_days_ago_v3(); ?>
- २७ कार्तिक २०७७, बिहीबार
पर्वत २७ कार्तिक । फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले जिल्लास्थित सातैवटा स्थानीय तह एवं मिडियासँग छलफल गरी मापदण्ड बनाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना एवं पत्रकार महासङ्घ पर्वत शाखाको संयोजनमा बुधबार कुश्मामा आयोजित ”पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभावसम्बन्धी” कार्यक्रममा उहाँले कोभिडले... पुरा पढ्नुहोस
म्याग्दी खोलामा बेपत्ता किशोरको गोटाखोर टोलीद्धारा सब फेला
- wp_days_ago_v3(); ?>
- २६ कार्तिक २०७७, बुधबार
म्याग्दी २६ कात्तिक । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर वेपत्ता भएका किशोरको सब भेटिएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव वुधवार बिहान फेला परेको हो । पाेखराबाट अाएकाे सशस्त्र प्रहरीको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको हो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार... पुरा पढ्नुहोस
राखुकी मिर्गौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’
- wp_days_ago_v3(); ?>
- २६ कार्तिक २०७७, बुधबार
म्याग्दी २६ कात्तिक । दुवै मिर्गौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिय चनमाया मगरको दुवै मिर्गौलाले काम नगरेपछि पोखराको मणपल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मगरको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगको अपिल गरिएको छ... पुरा पढ्नुहोस
लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
- wp_days_ago_v3(); ?>
- २५ कार्तिक २०७७, मंगलवार
काठमाण्डौ २५ कात्तिक । अन्नपूर्ण सर्किट विश्वभरका घुम्नैपर्ने १० गन्तव्य सूचीमा समावेश भएको छ । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा समावेश गरेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र... पुरा पढ्नुहोस