म्याग्दी समाचार
रिसिनचौतारीमा ब्यवसायिक केरा खेती सुरु
- 5 बर्ष, 3 महिना अगाडि
- ३० जेष्ठ २०७७, शुक्रबार
म्याग्दी, ३० जेठ । रोजगारीको शिलशिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रुख विरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै ब्यवसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका छन् । बर्षैादेखि मकै कोदो बालीसंगै रुख विरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले... पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६०० नाघ्यो
- 5 बर्ष, 3 महिना अगाडि
- २९ जेष्ठ २०७७, बिहीबार
म्याग्दी २९ जेठ । नेपालमा कोरोना संक्रमितको सख्ंया ४ हजार ६ सय बढी नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या... पुरा पढ्नुहोस
कोरना रोकथाम र नियन्त्रणमा बेनी नगरपालिकाकाे ६८ लाख खर्च
- 5 बर्ष, 3 महिना अगाडि
- २९ जेष्ठ २०७७, बिहीबार
म्याग्दी, २९ जेठ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि म्याग्दीको बेनी नगरपालिकाले ६८ लाख भन्दा बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा अहिल्यसम्म ६८ लाख लाख २३ हजार १२८ रुपैया खर्च भएको नगरपालिकाले... पुरा पढ्नुहोस
बेनी नगरपालिकाले ५६ करोडको अनुमानित बजेट ल्याउने तयारी
- 5 बर्ष, 3 महिना अगाडि
- २९ जेष्ठ २०७७, बिहीबार
म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाले आगामि आर्थिक बर्ष ०७७/०७८मा ५६ करोड ८० लाख ४३ हजार २६४ रुपैयाको अनुमानित बजेट निर्धारण गरेको छ । नगरपालिकाको ५६ औँ कार्यपालिका बैठकले सो अनुमानित बजेट खाका र अुनमानित आय सार्वजनिक गरेको हो । ५६ औँ कार्यपालिका बैठकमा राजश्व परामर्श समिति र बजेट... पुरा पढ्नुहोस
चितुवाको आक्रमणबाट पशुधनमा क्षति व्यहोरेका कृषकलाई रु ४ लाख ४२ हजार राहत
- 5 बर्ष, 3 महिना अगाडि
- २९ जेष्ठ २०७७, बिहीबार
कमल खत्री म्याग्दी २८ जेठ । म्याग्दीमा चितुवाको आक्रमणबाट पशुधनको क्षति व्यहोरेका कृषकहरुले पहिलो पटक राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले यस बर्ष जिल्लाको विभिन्न स्थानमा खोरमै आएर चितुवाले पशुधनमा पु¥याएको क्षतिको विवरण संकलन गरि ढोरपाटन शिकार आरक्ष मार्फत राहत दिलाएको हो । गत साउनदेखि जेठ २० गतेसम्म... पुरा पढ्नुहोस
नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 3 महिना अगाडि
- २८ जेष्ठ २०७७, बुधबार
काठमाण्डौ २८ जेठ । पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर कूल संख्या ४ हजार ३६४ पुगेको जानकारी दिए... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा युवा ब्यवसायी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग
- 5 बर्ष, 3 महिना अगाडि
- २८ जेष्ठ २०७७, बुधबार
म्याग्दी, २८ जेठ । जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा हुने फजुल खर्चलाई कटौती गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका हरी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । हाल बेनीमा ब्यवसाय गर्दै आएका भण्डारीले जन्मदिनको अवसरमा परोपकारी संस्था अोमकुमारी शान्ति कोषलाई ७ हजार रुपैया सहयोग गरेर आजिवन सदस्य लिएका छन् । सहयाेग रकम... पुरा पढ्नुहोस
म्याग्दीका बैँक तथा वित्तिय संस्था विहिवारदेखि नियमित संचालन हुने
- 5 बर्ष, 3 महिना अगाडि
- २८ जेष्ठ २०७७, बुधबार
म्याग्दी २८ जेठ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि जारी बन्दाबन्दी(लकडाउन)को समयमा समयतालिका अनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैँक तथा वित्तिय संस्थाहरु विहिवारदेखि नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक बर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विहान ११ बजेदेखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न... पुरा पढ्नुहोस
करेन्टले दुबै हात गुमाएका दुईजनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग
- 5 बर्ष, 3 महिना अगाडि
- २८ जेष्ठ २०७७, बुधबार
म्याग्दी २८ जेठ । करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका लागि फ्रान्समा... पुरा पढ्नुहोस
कोटगाउँमा बाढी र पहिरोले पुरिएर दुई जनाको मृत्यु
- 5 बर्ष, 3 महिना अगाडि
- २८ जेष्ठ २०७७, बुधबार
म्याग्दी, २८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा गएराती बाढी पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । राती बर्षासंगै आएको बाढीले पुरिएर स्थानीय ५० बर्षिया हमायाँ शेरपुञ्जा र उहाँकी नातिनी ४ बर्षिया सिमरन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमरन शेरपुञ्जाको छोरीतर्फकी नातिनी हुन् । गोठमा... पुरा पढ्नुहोस