म्याग्दी समाचार
दानामा महिला सहकारीद्धारा खाद्यान्न राहत वितरण
- 5 बर्ष, 2 महिना अगाडि
- १२ बैशाख २०७७, शुक्रबार
गंगा पुन दाना, १२ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दानामा रहेका सृजना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार साढे नौ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको खाद्यान्न राहत वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)का कारण सर्वसाधारणलाई परेको समस्या समाधानका लागि चामल,... पुरा पढ्नुहोस
रुकुम चौरजहारी जान गोरखादेखि म्याग्दी आएका मजदुरलाई यसरी भयो उद्धार (भिडियो सहित)
- 5 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७७, बुधबार
https://www.youtube.com/watch?v=odZKOmoCSac म्याग्दी १० वैशाख । गोरखामा मजदुरी गर्ने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ९ जना मजदुरहरुको बेनीबाट उद्धार भएको छ । पैदलै घर जाने निचोडले गोरखाबाट पोखरा, कुस्मा हुँदै बेनी आएका मजदुरहरुलाई प्रशासन, पत्रकार, उद्योग बाणिज्य संघ र मजदुर संगठनको पहलमा उनीहरुलाई बेनीबाट बागलुङ, बुर्तिबाङ हुँदै रुकुम पु¥याउने गरि उद्धार... पुरा पढ्नुहोस
कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ
- 5 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७७, बुधबार
म्याग्दी १० वैशाख । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो... पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन थपिए ११ बिरामी
- 5 बर्ष, 2 महिना अगाडि
- ९ बैशाख २०७७, मंगलवार
म्याग्दी ९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ४२ पुगेको छ । मंगलवार उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान... पुरा पढ्नुहोस
नेपालमा कोभिड १९ : कृषि क्षेत्रमा यसको प्रभाव र अबको बाटो
- 5 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७७, सोमबार
टीकाबहादुर कार्की (कृषि बिज्ञ, नेपाल कृषि अनुसन्धान परिषद, नार्क ।) बिश्व खाध्य संगठनका अनुसार बिश्वमा प्रमुख समस्याको रुपमा देखिएको कोरोना (कोभिड१९)का कारण संसारका ८२ करोड भन्दा बढी जनताहरु चरम भोकमरिको चपेटामा परेका छन भने यो क्रम नाटकीय रुपमा बढ्नेछ। त्यसो त संसारभर कैयन कृषि मजदुरहरु बेरोजगार भैरहेका छन् यो अवस्थालाई... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट म्याग्देली चेलीकाे नेदरल्याण्डमा निधन
- 5 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७७, आईतवार
नेदरल्याण्ड, ७ बैशाख । यूरोपेली मुलुक नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दीकाे मालिका गाउँपालिका ६ रातढुंगा घर भई श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्सकको... पुरा पढ्नुहोस
बुबाको किरिया भेटाउन मुस्ताङदेखि बाँकेतर्फ लागेका मजदुरको मन छुने कहानी (भिडियो सहित)
- 5 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७७, आईतवार
कमल खत्री म्याग्दी ७ वैशाख । बाँकेको कोहलपुर नगरपालिका– १२ निबुवाका ३६ बर्षिय रत्नबहादुर बुढा मजदुरीको शिलसिलामा मुस्ताङतर्फ लाग्दा घरमा बुबा विरामी थिए । दमका विरामी बुवाको उपचार खर्च जुटाउन साढे १ महिना अघि मुस्ताङतर्फ हानिएका बुढाले आफ्नो बुवाको अन्तिम पटक अनुहार समेत देख्न पाएनन् । https://www.youtube.com/watch?v=agr7UyRQmek&t=18s वैशाख ३ गते... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा कोरोना रोकथाम कोषमा एक करोड विनियोजन, दश शैयाको आइसोलेशन वार्ड बनाउने
- 5 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७७, आईतवार
म्याग्दी ७ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि रु एक करोड बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप रु ५० लाख बजेट विनियोजन गरेको हो । आईतवार नगरप्रमुख... पुरा पढ्नुहोस
लकडाउनमा रत्नेचौरको अबस्था ‘आवत जावतमा कडाइ, जनजिवन सामान्य’ (भिडियो रिपोर्ट सहित)
- 5 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७७, शनिबार
म्याग्दी ६ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको समय करिब एक महिना पुग्दै छ । लकडाउनको कारण विकास निर्माण योजनाहरु प्रभावित बनेका छन भने जनजिवन समेत स्वभाविक रुपमा प्रभावित बनीरहेको छ । https://www.youtube.com/watch?v=45rGa1W6SJ0&feature=youtu.be यस सन्दर्भमा २... पुरा पढ्नुहोस
जिसी क्रसरद्धारा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग
- 5 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७७, शनिबार
म्याग्दी ६ वैैशाख । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना ,शसस्त्र प्रहरी र म्याग्दी मिडिया सोसाइटीलाई मास्क, स्यानीटाइजर र हातधुने साबुन... पुरा पढ्नुहोस