म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि

  • १५ मंसिर २०७७, सोमबार
  • 2036 पटक पढिएको

मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको सोमाबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकाले को विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना संक्रमण फैलदै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न सुझाब दिईएको छ ।