फिचर
राखु चिनाउने ‘आउ है राखु कोतमा,,,,’ भिडियो गित सार्वजनिक
- 2 बर्ष, 1 महिना अगाडि
- २५ कार्तिक २०८०, शनिबार
म्याग्दी, २५ कात्तिक । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ,,,, आउ है राखु कोतमा,,, भिडियो गित सार्वजनिक भएको छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने भिडियो गित सार्वजनिक गर्नुभएको हो । धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सहकारीको नयाँ नेतृत्व चयन, अध्यक्षमा झलप्रसाद गौचन (तस्बिर)
- 2 बर्ष, 1 महिना अगाडि
- २४ कार्तिक २०८०, शुक्रबार
म्याग्दी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार सम्पन्न १८ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट क्याप्टेन झलप्रसाद गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा नरेन्द्र कुमार... पुरा पढ्नुहोस
बेलुढुंगामा आन्तरिक पर्यटक बढे (फोटोफिचर)
- 2 बर्ष, 1 महिना अगाडि
- २१ कार्तिक २०८०, मंगलवार
म्याग्दी, २१ कात्तिक । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्या वृद्धि हुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेको सिमामा बेलढुंगा अवस्थित छ। बेलढुङ्गामा प्रवेश देउरालीमा पुगेको सडक... पुरा पढ्नुहोस
भकिम्लीमा ब्यवसायिक किवी खेती (फोटोफिचर)
- 2 बर्ष, 1 महिना अगाडि
- १८ कार्तिक २०८०, शनिबार
म्याग्दी, १८ काीत्तक । म्याग्दीका किसानहरुमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक –३ भकिम्लीका किसानहरुले ब्यवसायिक रुपमा किवी खेती बढाउदै गएका छन् । २०६७ सालमा हालका वडाअध्यक्ष पदम पुनले १५० विरुवा लिएर किविको परिक्षण गरेका थिए । भकिम्लीको किविको सफल परिक्षण भएपछि किवि खेती... पुरा पढ्नुहोस
बोयर बाख्रा पालनबाट राम्रो आम्दानी
- 2 बर्ष, 1 महिना अगाडि
- १६ कार्तिक २०८०, बिहीबार
म्याग्दी, १६ कात्तिक। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ बर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि पार्म प्रा.लि.बाट बाख्रा पालन सुरु गरेका श्रीसले बोयर जातका सत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी... पुरा पढ्नुहोस
बेलढुङ्गाबाट देखिएको सुर्योदयका झलकहरु (फोटोफिचर)
- 2 बर्ष, 1 महिना अगाडि
- १६ कार्तिक २०८०, बिहीबार
म्याग्दी, १६ कात्तिक। सूर्योदयका बेला विस्तारै घामका राता किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गरेका दृष्यहरु बेलढुङ्गामा पुगेका पर्यटकले देख्दा आनन्दानुभूति गर्छन। सुर्योदयको दृष्य म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गाबाट देखिन्छ । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको बेलढुङ्गाबाट देखिने सुर्योदयको दृश्य र दृश्यावलोकन गर्न म्याग्दी... पुरा पढ्नुहोस
जिविकोपार्जनका लागि भेडापालन (फोटोफिचर)
- 2 बर्ष, 1 महिना अगाडि
- १३ कार्तिक २०८०, सोमबार
म्याग्दी, १३ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको रुईसे चरनक्षेत्रमा चर्दै गरेका भेडा। पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडागोठालाहरुले भेडाबाख्रा चराउने गर्छन् । रुईसे ठुलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठहरु हिउँदमा बेशी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुईसे ठुलो पाखोमा विगत... पुरा पढ्नुहोस
नवमी दिन भगवती कोत मन्दीरमा राँगोको मार हान्न ३ लाख ३० हजार रुपैयाँको बोलकबोल !
- 2 बर्ष, 1 महिना अगाडि
- ५ कार्तिक २०८०, आईतवार
म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको छ । आईतबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा... पुरा पढ्नुहोस
बेनी अस्पतालमा ओपिडी सेवा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने
- 2 बर्ष, 1 महिना अगाडि
- २ कार्तिक २०८०, बिहीबार
म्याग्दी, २ कात्तिक । गण्डकी प्रदेश सरकारले बार्षिक नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा संचालन गर्ने नीतिमा रहेर बेनी अस्पतालबाट सेवा सुरु गरिएको छ । विहिबार गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाको उपस्थितमा विहान ७ बजेदेखि... पुरा पढ्नुहोस
रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासीलाई आग्रह
- 2 बर्ष, 2 महिना अगाडि
- २७ आश्विन २०८०, शनिबार
म्याग्दी, २७ असोज । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने जिल्लाका जनप्रतिनिधिहरुले रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासी म्याग्देलीलाई आग्रह गरेका छन् । सांसद गर्बुजाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै... पुरा पढ्नुहोस