फिचर
चित्रकारहरुले गरे ‘म्याग्दीका विभिन्न स्थानमा लाइभ पेन्टीङ’
- 3 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
म्याग्दी १२ मंसिर । म्याग्दीका विभिन्न स्थानहरुको स्थलगत चित्र उतार्ने ‘लाइभ पेन्टीङ’ गरिएको छ । पोखराबाट आएका बरिष्ठ चित्रकार मनोज तामाङ र मल्लाजका नहकुल विश्वकर्माको सहभागीतामा चित्रकारहरुले म्याग्दीको गलेश्वर, रत्नेचौर, खुलामञ्चको भगवती मन्दिर, महारानीथान लगायतका स्थानमा पुगेर लाइभ पेन्टीङ गरिएको थियो । लाइभ पेन्टीङमा तामाङ र विश्वकर्मा संगै पोखराका युकेस,... पुरा पढ्नुहोस
मनै लोभ्याउने बेल्फीखोला झरना (फोटो फिचर)
- 3 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
बेनी , १२ मंसिर । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित बेल्फीखोला झरना । दरबाङ–बिम–मराङ–मल्कबाङ हुँदै धवलागिरि पदमार्ग अन्र्तगत रहेको यस झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । बिममा बराहताल, मालिका धुरी लगायतका पर्यटकीय गन्तव्यहरु समेत रहेका छन् । पर्यटकीय सम्भावनायुक्त यस झरना बर्षायाममा आकर्षक देखिन्छ भने हिउँदयाममा पानी सुक्दै जाने गर्छ... पुरा पढ्नुहोस
झिँ-बुग्ल जोड्ने रघुगंगा नदिमा पुल निर्माण,राहुघाट जलबिद्युतको बाँध सिधा सडक सञ्जालमा जोडियो
- 4 बर्ष, 1 दिन अगाडि
- ८ मंसिर २०७७, सोमबार
कमल खत्री म्याग्दी ८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधतर्फ जाने रघुगंगा नदिमा मोटरेवल पुल निर्माण भएको छ । वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ को झिँ जोड्ने गरि रघुगंगा नदिमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल... पुरा पढ्नुहोस
ताकममा देखिएको मनै लोभ्याउने ग्रामिण जिबनशैलि (फोटो कथा)
- 4 बर्ष, 12 दिन अगाडि
- २७ कार्तिक २०७७, बिहीबार
बेनी, २७ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको फाँटमा खेत जोत्दै गरेका कृषक । आँखै अगाडी गुर्जा र चुरेन हिमालको दृष्य देखिने ताकमका खेतका फाँटमा कृषकहरुले बाली लगाउन र भित्र्याउनका लागि गरेका दैनिकी निकै रहरलाग्दो छ । यहाँबाट धवलागिरि हिमालको समेत अवलोकन गर्न सकिन्छ । यतिबेला ताकमका स्थानीय धान बाली... पुरा पढ्नुहोस
धौलागिरि आइसफलको अनुपम पर्यटकीय गन्तव्य सोबाङधुरीको सुन्दरता (फोटो फिचर)
- 4 बर्ष, 14 दिन अगाडि
- २५ कार्तिक २०७७, मंगलवार
म्याग्दी २५ कात्तिक । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिका–७ चिमखोला र अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने सोबाङधुरीबाट देखीएको सुन्दरता । सोबाङधुरी पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य हो । बेनीबाट पदयात्रा गरि करिब तीन देखि चार दिनसम्ममा पुग्न सकिने सोबाङधुरीमा पर्यटकहरुले क्याम्पीङ गर्न सक्छन् ।... पुरा पढ्नुहोस
आहा नामेलाबाट देखिएको मनमोहक इन्द्रेणी (फोटो कथा)
- 4 बर्ष, 21 दिन अगाडि
- १८ कार्तिक २०७७, मंगलवार
म्याग्दी १८ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–७ नामेलाबाट मंगलवार देखिएको इन्द्रेणीको मनमोहक दृष्य । विहान मौसममा बदली आउँदा कुइनेमंगले क्षेत्रमा लामो समयसम्म इन्द्रेणीको रोमाञ्चक दृष्य देखिएको थियो । तस्बिर सौजन्य : याम घर्तिमिरे पुरा पढ्नुहोस
झाँक्रीपानी पूर्वाधार निर्माणले पर्यटकीय गन्तव्य बन्दै
- 4 बर्ष, 22 दिन अगाडि
- १७ कार्तिक २०७७, सोमबार
म्याग्दी, १७ कात्तिक । आँखै अगाडी हिमाल ठोकिँदा मन फुरुङ्ग हुन्छ । डाँडााथिको अग्लो टावरबाट वरिपरि घेरिएको हिमालको दृष्यले जो कसैको मन लोभ्याउने गर्छ । म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा पुग्ने आन्तरिक पर्यटकहरुलाई यहाँको प्राकृतिक सुन्दरता र पर्यटन पूर्वाधारले आकर्षित गर्न थालेको छ । धौलागिरि, नीलगिरि, अन्नपुर्ण, माछापुच्छ«े, चुरेन, मानापाथी, गुर्जा,... पुरा पढ्नुहोस
मौवाफाँटको मनै लोभ्याउने धानखेतको फाँट (फाेटो फिचर)
- 4 बर्ष, 1 महिना अगाडि
- २५ आश्विन २०७७, आईतवार
म्याग्दी २५ असोज । रघुगंगा गाउँपालिका–३ मौवाफाँट । मौवाफाँटदेखि कलजाबाङसम्मको फाँटको हरियाली धान खेतको मनहोक दृष्य मनै लोभ्याउने खालको छ । यहाँ परम्परागत रुपमा धान खेती हुँदै आएको छ । मार्सी, जाडो लगायतका परम्परागत धानखेतीलाई यहाँ निरन्तरता दिईएको छ । पछिल्लो समय केहि उन्नत जातको धान खेती समेत सुरुवात भएको... पुरा पढ्नुहोस
पुर्वाधार विकासले पर्यटकीय गन्तव्य बनेको झाँक्रीपानी ( तस्विरमा )
- 4 बर्ष, 1 महिना अगाडि
- २५ आश्विन २०७७, आईतवार
म्याग्दी, २५ असोज । पुर्वाधार विकासले मंगला गाउँपालिका– ४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसंगै निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने पर्यटकियस्थल झाँक्रीपानीमा पुर्वाधार विकासले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । प्राकुतिक सुन्दरताले भरिपुर्ण २ हजार ५ सय मिटर उचाईमा... पुरा पढ्नुहोस
आफ्नै भेषभूषामा सजिएका पाउद्वारका युवतीहरु (तस्विरमा )
- 4 बर्ष, 1 महिना अगाडि
- २३ आश्विन २०७७, शुक्रबार
म्याग्दी, २३ असोज । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ पाउद्धार गाउँमा आफ्नो मगर भेषभुषामा सजिएका युवतीहरु । गुचुप्प बस्ती मगर जातिको बहुल्य भएको पाउद्वार गाउँ पर्यटकियस्थल खोप्रा खयरभारानी लेक जाने प्रवेशद्वार हो । तस्विर : धिरन खत्री/म्याग्दी पुरा पढ्नुहोस