गोठको सुरक्षामा खटिएका ‘कुकुर’

  • ५ फाल्गुन २०७७, बुधबार
  • 2175 पटक पढिएको

बेनी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको भारामा रहेको गोठको सुरक्षामा रहेका कुकुर । ग्रामीण भेगमा गोठको सुरक्षामा कुकुरहरु पालन गर्ने चलन रहेको छ । भोटे कुकुरहरु कोठका रक्षक हुन् । पछिल्लो समय भोटे प्रजातीको कुकुर हराउँदै जान थालेका छन् ।

तस्बिर : कमल खत्री