फिचर

जब हलो जुवा बोकेका बालक सडकमा ओर्लिए (फोटो कथा)

म्याग्दी २७ फागुन । साना साना बालकहरुले काँधमा हलो र जुवा बोकेका छन् । उनीहरुले खेलौनाको रुपमा भने हलो जुवा बोकेका होइनन् । आफ्ना पुर्खा र अझैपनि ग्रामीण भेगमा जिवन्त रहेको खेतवारी जोत्ने पेशाको चिनारीका लागी यसरी हलो जुवा बोकेका हुन् । शुक्रवारदेखि बेनीमा सुरु भएको नेपाल मगर विद्यार्थी संघको... पुरा पढ्नुहोस

बेनीमा नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर)

https://www.youtube.com/watch?v=wy_sNm7rrLo&t=241s   म्याग्दी २७ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला म्याग्दी सदरमुकाम बेनीबजारमा सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । ¥यालीमा सहभागीहरुले... पुरा पढ्नुहोस

हिमालकै छेउबाट सूर्योदय (फोटो कथा)

बेनी, २४ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित मालिका धुरीबाट देखिएको माछापुच्छे« हिमालको छेउवाट उदाउँदै गरेको सूर्योदयको मनोरम दृष्य । समुन्द्री सतहदेखि ३ हजार १७० मिटर उचाईमा अवस्थित मालिकाधुरीबाट पूर्वमा माछापुच्छे देखि अन्नपूर्ण, निलगिरि धौलागिरि हुँदै गुर्जा हिमालसम्मका एक दर्जन बढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।... पुरा पढ्नुहोस

फागुन २७ र २८ गते बेनीमा नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला हुने

म्याग्दी, २२ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला फागुन २७ र २८ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हुने भएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर विस्तारित भेलाको तयारीबारे जानकारी दिएका हुन् । अध्यक्ष बिष्णुकुमार थापाले फागुन २७ र २८ गते हुने भेलामा मातृभाषामा पठनपाठन,... पुरा पढ्नुहोस

भीरमा पैदल हिड्दा खर समातेका हातमा सडक उद्घाटन गर्ने कैची थमाइयाे (आलेख)

म्याग्दी २० फागुन । बाजागाजा घन्किएको छ । मानिसहरु नाचगान गरिरहेका छन् । ठाउँ ठाउँका मानिस जम्मा भएका छन् । सयौँ मानिसहरुले हर्षोल्लास मनाइरहेका बेला ९३ बर्षिय उडिमा कमिनी र ९६ बर्षिय दलबहादुर गर्वुजाको हातमा कैँची थमाईयो । मोटरबाटोमा सिंगारिएको गेटमा रातो रिवन काट्नका लागि उडीमा र दलबहादुरको हातमा कैँचि... पुरा पढ्नुहोस

नृत्य प्रतियोगितामा बिजेता कृष्टिनालाई जन्मथलोमा भब्य सम्मान (फोटो फिचर/ भिडियाे)

https://www.youtube.com/watch?v=h_FFnG9KdJk   म्याग्दी १६ फागुन । मेघा एफएमद्धारा पोखरामा आयोजित अल नेपाल गट ट्यालेन्ट नृत्य प्रतियोगितामा बिजेता बन्न सफल रघुगंगा गाउँपालिका–६ कोटगाउँकी कृष्टिना पुन (लिया) लाई भव्य सम्मान गरिएको छ । वडा कार्यालयद्धारा पुनको सम्मानमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, वडा... पुरा पढ्नुहोस

कालीगण्डकीको किनारमा हिमालको काख भएर मोटर सरर… ( तस्बिर)

बेनी, १४ फागुन । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बेगखोलामा गुड्दै गरेका जिप र पुष्ठभुमिमा देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । कालिगण्डकी नदीको किनार नजीक, अग्ला पहाडहरुको खोचमा रहेको बेगखोलामा मोटर चढ्ने पुल नहुँदा सवारी साधनहरु खोलामै वारपार गर्दै आएका छन् । बेगखोलामा आएको बाढीले रघुगंगा गाउँपालिका–१ मा पर्ने बेगखोला बस्ती... पुरा पढ्नुहोस

मनमोहक छहराखोला झरना ( तस्बिर)

बेनी, १३ फागुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित छहराखोला झरना । हिउँदयाममा समेत पानी नसुक्ने भएकाले यस झरनामा पर्यटकहरुको भीड लाग्न थालेको छ । तस्बिर : म्याग्दीअनलाईन डटकम पुरा पढ्नुहोस

मुख्यमन्त्री कप महिला भलिबलमा बिजेता टोलीलाई बेनीमा भब्य सम्मान( फोटो फिचर)

    https://www.youtube.com/watch?v=WreUA5TtNVk म्याग्दी १२ फागुन । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगितामा बिजेता बन्न सफल म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत तथा सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा बजारमा खेलाडीहरुको बिजयी उत्सव मनाईएको हो । बाजागाजा सहित बजार परिक्रममा गरि जिसस सभाहलमा खेलाडीहरु... पुरा पढ्नुहोस

मालिकाधुरीमा झण्डा फहराउँदै (फोटो फिचर)

बेनी, ११ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनबढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।मालिकामा मनोकाँक्षा पुरा हुने जनविश्वासले भाकल गर्ने र अग्लो चुचुरोबाट हिमालको अवलोकनका लागि... पुरा पढ्नुहोस