मनै लोभ्याउने बेल्फीखोला झरना (फोटो फिचर)

  • १२ मंसिर २०७७, शुक्रबार
  • कमल खत्री
  • 2060 पटक पढिएको

बेनी , १२ मंसिर । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित बेल्फीखोला झरना । दरबाङ–बिम–मराङ–मल्कबाङ हुँदै धवलागिरि पदमार्ग अन्र्तगत रहेको यस झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । बिममा बराहताल, मालिका धुरी लगायतका पर्यटकीय गन्तव्यहरु समेत रहेका छन् ।

पर्यटकीय सम्भावनायुक्त यस झरना बर्षायाममा आकर्षक देखिन्छ भने हिउँदयाममा पानी सुक्दै जाने गर्छ ।  तस्विर : कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l